"असुरो" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: kv:Акант котыр
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप, हरु → हरू (5)
पङ्क्ति ४:
 
[[File:Odontonema flwrs.jpg|thumb]]
यो विरुवा नेपालमा १२०० मिटर सम्मको उचाईमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ । यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ। पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ । पातको टुप्पा चोसो परेको हुन्छ । पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन । फूलहरुफूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन् । फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ । पूर्ण रुपलेरूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ । अरु सामान्य फूलहरुमाफूलहरूमा झैं असुरोका फूलहरुफूलहरू पनि प्रजनन का दुवै अंग भाले तथा पोथी एउटै फूलमा पाइन्छ।
विरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो । यो तीतो हुन्छ । यो विरुवा वर्षै भरि हरियो हुने हुनाले यसको पात बराबर संकलन गर्न सकिन्छ , तर फूल फूल्नु अघि संकलन गरेका पात बढी उपयोगी हुन्छ । यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरुमाऔषधीहरूमा प्रयोग गरिन्छ । आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ।
*बैज्ञानिक नाम ( ल्याटिन नाम ) : अढाटोडा भासिका (Adhatoda vasika Nees)
 
पङ्क्ति २२:
 
== हेर्नुहोस् ==
{{औषधीहरू}}
{{औषधीहरु}}
 
[[श्रेणी:जडिबुटि]]
"https://ne.wikipedia.org/wiki/असुरो" बाट अनुप्रेषित