"पानी घट्ट" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: fa:آسیاب آبی
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा , नजिक → नजीक, हरु → हरू
पङ्क्ति २:
 
[[चित्र:Pani ghatta.jpg|thumb|200px| नेपालको रुकुममा प्रयोग भएको पानी घट्ट]]
'''पानी घट्ट''' पानी बाट चल्ने अथवा घुम्ने एकप्रकारको यन्त्र हो जसको प्रयोग बाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरुपदार्थहरू पिस्ने गरिन्छ । विषेश गरि नेपालको ग्रामिण इलाकामा यसको प्रयोग हुन्छ । पानी घट्ट प्राचिनकाल देखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ । ग्रीक भूगोलवीद [[:en:Strabo|'''Strabo''']]का अनुसार सन् ७१ बीसीमा [[:en:Asia Minor|'''Asia Minor''']] मा [[:en:Cabira|'''Cabira''']]का राजा [[:en:Mithradates VI Eupator|'''Mithradates VI Eupator''']]को दरवार नजिकैनजीकै पानी घट्टको प्रयोग भएको थियो । बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्छ र यही घुमाईसंगै यसले अन्नका दानाहरूलाई पिसेर धुलो बनाउनेगर्दछ ।
{{stub}}
 
[[श्रेणी:विज्ञान]]
 
 
{{stub}}
 
[[ar:طاحونة مائية]]
"https://ne.wikipedia.org/wiki/पानी_घट्ट" बाट अनुप्रेषित