"अक्टोपस" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले हटाउँदै: sv:Åttaarmade bläckfiskar
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा , तालिम → तालीम
पङ्क्ति ७:
शंखेकीराको वर्ग मोलस्कामा पर्ने अक्टोपसको शारीरिक संरचना अचम्मको हुन्छ । हिँड्नका लागि टाउको सँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो। जीव वैज्ञानिकहरूले अहिलेसम्म ३ सय प्रजातिको अक्टोपस पत्ता लगाएका छन् जसमध्ये एउटा प्रजाति मात्र खतरनाक छ, जसले मानिसलाई आक्रमण गर्छ । अक्टोपसको आयु बढीमा चार वर्ष हुन्छ । विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी प्रशान्त क्षेत्रमा पाइने अक्टोपस हो, जसको तौला १५ किलो र खुट्टाको लम्बाइ ४ मिटरभन्दा बढी छ । अक्टोपसका तीनवटा मुटु र आठ वटा हात नियन्त्रण गर्न ९ वटा दिमाग रहेको हुन्छ। सबै अक्टोपस मांसाहारी हुन् र उनीहरू आफूभन्दा ठूला सामुदि्रक जीवको समेत सिकार गर्छन् ।
 
सन् १९७० मा१९७०मा गरिएको एक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो । केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन् । वैज्ञानिकहरूका अनुसार अक्टोपसको स्नायुप्रणाली निकै जटिल हुन्छ । ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झन सक्छ । जिव वैज्ञानिकहरूका अनुसार अक्टोपसलाई रंग र आकार छुट्याउने तालिमतालीम दिन सकिन्छ । अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि धेरै हुन्छ ।
[[File:Moving Octopus Vulgaris 2005-01-14.ogg|thumb]]
 
"https://ne.wikipedia.org/wiki/अक्टोपस" बाट अनुप्रेषित