"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा
सा स्वचालित हिज्जे सम्पादन, replaced: तस्विर → तस्बीर, नजिक → नजीक (3), रुप → रूप
पङ्क्ति १६:
{{CitiesOfNepal}}
 
'''नेपालगञ्ज''' मध्य-पश्चिमाञ्चल विकासक्षेत्रको [[भेरी अञ्चल|भेरी]] अञ्चलको [[बाँके जिल्ला|बाँके]] जिल्लामा पर्ने नेपालको एक प्रमुख सहर हो। भारतको रुपेडियारूपेडिया सिमाना नजिकनजीक पर्ने यो सहर दुई देश बिचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपूर्ण छ।
 
यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा बिरेन्द चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका ब्यापारिक केन्द्र हो।
पङ्क्ति २९:
तर ६३ सालमा मधेसी र पहाडियाहरू बिच दङ्गा भड्किँदा एकको मृत्यु र दर्जनौ धाईते भए। यस घटनाले पहिलोपटक नेपालगँञ्जका बिभिन्न जात-जाती बिच शान्ति कायम छ भन्ने धारणालाई गलत बनाईदियो।
 
सहरको मध्यभाग नजिकनजीक रहेको [[बागेश्वरी मन्दिर, नेपालगञ्ज|बागेश्वरी]] मन्दिर निक्कै प्रशिद्ध हिन्दू स्मारक हो। यस मन्दिर प्राङ्गण नजिकैनजीकै रहेको पोखरिको बिचमा जुङ्गे महादेवको मुर्ती रहेको छ। यस मुर्तीमा महादेवको जुङ्गा छ, जुन अनौठो कुरा हो। पर्यटकीयस्थल महेन्द्रपार्क तथा सानो चिडियाखाना र रानीतलाउको आकर्षण बोकेको नेपालगञ्ज नगरपालिकामा १० हजार ५ सय ९२ घरधुरी संख्या छ ।
 
== नगर प्रशासन ==
पङ्क्ति ३५:
विक्रम सम्बत् २०१७मा स्थापित नेपालगञ्ज नगरपालिकामा अहिलेसम्म १० नगर पिताले कार्यभार सम्हालिसकेका छन् । नगरप्रमुखको रूपमा प्रतिनिधित्व गरेकामा क्रमशः मूलचन्द्र आजाद (स्वर्गीय), कृष्णजङ्ग शाह (स्वर्गीय), गीता राणा, नेमबहादुर शाक्य (स्वर्गीय), पूर्णमान आजाद, महावीरप्रसाद गुप्ता (स्वर्गीय), सफिक अहमद सिद्धिकी (स्वर्गीय), विजयकुमार गुप्ता, धवलशम्शेर राणा र रमेश अर्याल हुनुहुन्छ ।
 
== तस्विरतस्बीर सङ्ग्रह ==
<gallery>
Image:BageshworiTemple.jpg|बागेश्वरीको मुख्य मन्दिर