"दमक नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले हटाउँदै: de, eo, fr, hu, pl, ro, sk, sl
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा , जमिन → जमीन (2)
पङ्क्ति २१:
'''दमक''' पूर्वि नेपालको बिकसित सहरहरू मध्ये एक हो । १९ वटा वार्डले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरू छन जस्तै:- [[लिम्बू जाति|लिम्बु]], [[राई जाति|राई]], गुरुङ मगर, तामाङ, धिमाल, [[क्षेत्री]], [[बाहुन]], राजवंशि, थारु, दमाइ, कामि इत्यादि ।
 
दमकको पूर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ । दमकको रतुवा पुल पूर्वि नेपालको लामो पुलहरूमध्ये एक हो । यसको लम्बाई ५८३ मि. छ । २००१को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसंख्या थियो । दमक सन १९८२मा नगर पालिकामा परिणत भएको थियो । यहाको कुल जमिनजमीन ७५१३ हेक्टर छ जसमा १४०६.७ हेक्टरमा घरहरू छन र ५५८६.३० हेक्टरमा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरूले ४०० हेक्टर ओगटेको छ । ०५६/०५७को सर्वेक्षण अनुसार दमकमा १ हेल्थ पोस्ट,१ अस्पताल (आम्दा) १ नर्शिङ होम (लाइफ लाइन) कुल ५० शैयाको थियो। २०४७/०४८को सर्वेक्षणमा जनसंख्याको बृदि दर बर्षको ५.१४ प्रतिशतले हुने देखाएको थियो । ०५६/०५७को सर्वेक्षणमा यहा ८८ कल कारखाना, १०११ पसल,२४४ होटल र ९ आर्थिक कारोबारको कार्यलयहरू अर्थात बैंक । ५३२ सडक बत्ति, १,११४ टेलिफोन लाइन। नेपालको ख्याति प्राप्त चिया हिमायलय चिया स्टेट पनि दमककै १९ नम्बर वार्ड वर-पर फैलिएको छ जुन राज खानदानको लगानी रहेको छ । उत्तर देखि दक्षिण तर्फ फैलिएको यो सहर बसपार्क चोक भन्दा मास्तिरको बजार इलाका ठूलो छ । दमकको सबैभन्दा ठूलो सब्जि बजार, खाने पनि ट्याङ्की तथा कार्यलय, टेलिफोन टावर तथा कार्यलय, दमक नगरपालिकाको कार्यलयहरू सबै बजार इलाकामा पर्दछ । ०५६/०५७ सर्वेक्षणमा झापा जिल्लाभरि सबैभन्दा बढि बोर्डिङ तथा स्कूलहरू दमक थियो र जिल्ला कै सबै भन्दा अब्बल स्कूल दमकको सुर्‍योदय इङ्लीस स्कूल परेको थियो । दमकमा १ हुलाक छन भने स्कूलहरू सरकारी तथा निजि :- प्राथमीक तह का ३८, निम्न माध्यमीक तहका ७, माध्यमीक तहका ९, प्रमाण पत्र तह का ३, प्राबिधिक इन्स्टिचुसन CTEVT मातहतमा १, र क्याम्पस २, मनोरन्जनको कुरा माकुरामा दमकमा ३ वटा सिनेमा हलहरू छन जस्तै :-(१) निकन्ठ चित्र मन्दिर,(२) दमक चित्र मन्दिर (३) पाथिभरा चित्र मन्दिर जस मध्ये पाथिभारा र निलकण्ठमा अत्याधिक मात्रामा नेपाली चलचित्र लाग्ने गर्छ भने दमक चलचित्र मन्दिरमा प्राय नया [[हिन्दी]] भाषाका चलचित्र लाग्ने गर्छ । दमकको टेलिफोन टावर सम्भवत नेपालको अग्लो टावरहरू मध्ये एक हो जुन २० / २५ कि.मि. टाढा सम्मबाट देख्न सकिन्छ । [[धरान]] पछि सर्वाधिक किरात तथा बेलायती लाहुरेहरूको बसोबास भएको सहरमा पर्दछ दमक।
 
==जनसंख्या==
पङ्क्ति २८:
== नामकरण ==
 
दमक नामाकरण हुनु अघि उक्त क्षेत्रमा "दल्की" नामका झार उम्रने गरेको र उक्त झारलाई धिमाल वा कुमाल जातिले बस्ने पिराको रूपमा प्रयोग गर्ने हुँदा उक्त दल्की शब्द अप्रभंश भई दमक नामाकरण भएको अनुमान डम्बर बरालले गर्नु भएको छ भने दहल्की (भास) जमिनजमीन परेको र हिंड्दा पनि डमडम आवाज सुनिने भएको उक्त क्षेत्रको नाम "दमक" भएको बताइन्छ ।
 
== नगर ==