"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग , हरु → हरू (22) |
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (5), नजिक → नजीक (4), रुप → रूप |
||
पङ्क्ति ४:
|स्थिती = [[कोशी अञ्चल]], [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]]
|देश = [[नेपाल]] [[file:flag of Nepal.svg|25px]]
|
|निर्देशांक = {{coor d|26.39|N|87.0|E|}}
|संरक्षित क्षेत्र = {{1}}{{7}}{{5}} वर्ग किमी
पङ्क्ति १५:
'''कोशी टप्पु वन्यजन्तु आरक्ष''' वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो । यो १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस आरक्ष [[सुनसरी जिल्ला|सुनसरी]], [[सप्तरी जिल्ला|सप्तरी]] र [[उदयपुर]] गरेर तिनवटा जिल्लामा फैलिएको छ । सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र ११/१२ वटा दुर्लभ डल्फीनसमेत पाइन्छ ।
नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने अभ्रि्रायले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ
यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा दशौं राष्ट्रिय चरा महोत्सव मनाइन्छ । कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको [[सुनसरी जिल्ला|सुनसरी]] जिल्लामा [[सप्तकोशी]] नदीको तमा अवस्थित छ । यो आरक्ष २०३२ साल (सन १९७६)मा लोपोन्मुख अवस्थामा रहेका [[अर्ना]](जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको
== हावापानी ==
पङ्क्ति ३४:
नदीको केही भाग समेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन । विश्वमै कहीँ नपाइने [[स्वाम प्याष्ट्रिज]] नामक चरा यहाँ पाइन्छ । कात्तिकदेखि फागुन महिनासम्ममा [[रुस|रूस]], [[श्रीलंका|श्रीलङ्का]], [[भारत]], [[तिब्बत]] आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन । केही समय यहाँ बास बसेपछि यी चराहरूले [[पाकिस्तान]], [[अफगानिस्तान]] हुँदै [[अफ्रीका|अफ्रिका]], [[युरोप]]तिर बेग हान्ने चरा अध्येताहरू बताउँछन । कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै [[कर्याङकुरुङ]], [[सारस]], [[पानीहाँस]] हुलका हुल देख्न पाइन्छ । डल्फिन र [[घडियाल]] गोही पनि कोश टप्पुका आकर्षण हुन ।
कात्तिकदेखि फागुनसम्म [[अर्ना]] र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ। यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ। अझै हात्ती चढेर आरक्षण र
'''पुग्ने कसरी?'''
[[विराटनगर उपमहानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान]]बाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ । पूर्व-पश्चिम राजमार्गको लौकही
'''कोशी टापु [[संरक्षित क्षेत्र]](संरक्षित वन क्षेत्र)''' १७५ बर्ग
[[काठमाडौं]]को [[त्रिभुवन विश्वविद्यालय]]मा सेंट्रल डिपार्टमेँट अफ जुलोजी ( Central Department of Zoology) द्वारा १९९७ देखि
(study of the reserve) शुरु गरिएको थियो त्यो अध्ययनमा पाईयो कि संरक्षण क्षेत्र
अध्ययनपछि कतिपय सुझावहरू अध्ययनकर्ताहरूतिर बाट आयो जसमा एउटा सुझाव थियो- पर्यटनको विकास । उनिहरूको सुझाव थियो कि वाईल्डलाईफको प्रशिक्षकहरूद्वारा क्षेत्रीय मान्छेहरूलाई प्रशिक्षण दिएर गाईड बनाउनु र पर्यटनलाई विकाश दिनु । <ref>[http://www.nepjol.info/index.php/ON/article/viewPDFInterstitial/298/290 Park–people Conflict in Koshi Tappu Wildlife Reserve, 2003 PDF]</ref>
वन्य-जीवनको संरक्षण अतिरिक्त यस संरक्षित क्षेत्रमा [[सप्तकोशी]]को केही महत्वपूर्ण भाग पनि संरक्षित रही रहन्छ।
==बाहिरी लिंक==
|