"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Fixing redirects |
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (18), को → को (2), मा → मा (5), काठमाण्डौ → काठमाडौं, रुप → रूप (3) |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
'''मैतीदेवी''' [[काठमाडौं|
यस शक्तिपीठलाई कतै मयमती बाल कुमारी, कतै मेइतीदेवी त कतै मयती देवी आदि पनि भन्ने गरेको पाइन्छ । यहाँ सबैभन्दा पहिले राजा गुणकामदेव (ललितपुर घाँयाबुमा प्राप्त ने. स.
हाल रहेको मैतीदेवीको मन्दिर भने सन्
वि. स. १९२९ ताका श्री ३ भीम शम्सेरबाट पञ्चवलीको पूजा गर्ने चलन चलाएर वि. स.
यस्तै यहाँ अन्य धेरै
त्यसैगरी, वि.स. २०५८ सालबाट यस मन्दिरको पुनः जीर्णोद्धार सुरु गरिएको छ । यस पटकको जीर्णोद्धारमा भने अठार लाख बजेट छुट्याएको मैतीदेवी प्रबन्ध समितिका सदस्य सचिव श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार यसमध्ये पुरातत्व विभागले ४ लाख ७५ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ६ लाख र बाँकी प्रबन्ध समितिले व्यहोर्ने भएको छन् । सन्
घना वस्तीको बीचमा रहेको मैतिदेवी प्राङ्गणमा लाश जलाउने घाट रहेको छ । यस घाटमा नेवार समुदायका सात जातिको दाहसंस्कार गर्ने गरिन्छ । तिनमा मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साही थरका
पहिले नक्साल भगवती, गूहृेश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालिकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरवारबाट पूजा मात्र पठाइन्थ्यो । तर २०१९ साल फागुनको एक दिन काठमाडौंबाट दिल्लीका लागि उड्नुपर्ने विमान निर्धारित समयभन्दा अबेरसम्म उड्न सकेन । यसको कारण थियो एउटा बाकस जुन पन्ध्र जनाभन्दा बढी जवानले पनि ट्रलीमा लोड गर्न सकिरहेका थिएनन् ।
*[[शक्तिपीठ]]
पङ्क्ति २४:
[[श्रेणी:भूगोल]]
[[श्रेणी:शक्तिपीठ]]
[[श्रेणी:नेपालका
[[श्रेणी:पर्यटन]]
|