"गोमन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.6.4) (रोबोट ले थप्दै: bn:গোখরা |
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
{{Taxobox
Line २० ⟶ १९:
'''गोमन''' ज्यादै विषालु सर्प हो । यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ । गोमन सर्पको विष, कांचुली, छाला र बोसो परम्परागत औषधि बनाउन प्रयोग हुने गरेको छ । त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने मनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन् । त्यस्तै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्दछन् । यो सर्प अति नै विषालु हुने भएको हुँदा गाउँ घरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ । मानिसले यसलाई सत्रु ठान्दा र विभिन्न प्रयोजनमा उपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप नै हुने सम्भावना बढ्दै गएको छ । त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ ।
अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछुपी व्यापार हुने गरेको छ । गोमन सर्पलाई अवैध व्यापार नियन्त्रण गर्न बनेको विश्वव्यापी कानून (साइटिस)
गोमन सर्प जति विषालु भए पनि यसको परिस्थितिकीय प्रणाली सन्तुलन राख्नमा महत्वपूर्ण भूमिका रहेको छ ।
|