सा maintenance, removed stub tag, added orphan tag
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''खैंजडी''': नेपाली समाज मासमाजमा प्रचलित बाजा
 
==खैंजडी भजन==
पङ्क्ति १४:
भट्याउने व्यक्तिले भट्याउँदा आफ्नो आफ्नो शैली प्रयोग गरे पनि मूल ग्रन्थमा भएका कुराहरूलाई यताउति पार्नुहुँदैन । यसैकारण पनि भजन गाउने व्यक्तिले पौराणिक ग्रन्थ पढेको हुनुपर्छ । यस प्रकारको भजनमा पद्य र गद्य दुवैको मिश्रति प्रयोग हुन्छ । सुरुमा कथानकका अंशलाई गद्यात्मकरूपमा प्रस्तुत गरिएको हुन्छ । त्यसपछि पद्यात्मक भजनको सुरुवात गरिन्छ । भजन गाउन धार्मिक ग्रन्थहरूको व्यापक अध्ययन गर्नुपर्ने र आफ्नो मौलिक रूप दिन सक्नुपर्ने बाध्यता छ । भजन भट्याउनेको स्वर पनि सबैलाई आकषिर्त गर्न सक्ने खालको हुनुपर्छ । यसैगरी भजनमा प्रयोग हुने खैंजडी कुशलतापूर्वक बजाउन सक्ने र नाच्न जान्ने खुबी भएका भजनेहरू हुनुपर्छ ।
 
==खैंजडी कोखैंजडीको नमुना==
 
मनको भ्रान्ति सपार्नलाई लेख्छु लीला राम्रो
"https://ne.wikipedia.org/wiki/खैँजडी" बाट अनुप्रेषित