"मनमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

सा Robot: Replacing image मनमोहन अधिकारी.jpg with Manmohan066.jpg
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा
पङ्क्ति १:
[[Image:Manmohan066.jpg|thumb|300px|मनमोहन अधिकारी]]
 
'''मनमोहन अधिकारी''' [[नेपाल]]को इतिहासमा मात्र नभई विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं.२०४६को जनआन्दोलनताका [[नेकपा मार्क्सवादी]]का अध्यक्ष रहेका अधिकारी २०४७ मा२०४७मा [[नेकपा माले]] सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।
 
२०५१को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्न पुग्यो।