"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, मा → मा , काठमाण्डौ → काठमाडौं (2)
पङ्क्ति ६:
| उपनाम = नाट्यसम्राट
| जन्म मिति = [[विक्रम संवत|वि.सं.]] १९५९ साल माघ २४
| जन्मस्थान = ज्ञानेश्वर, [[काठमाडौं|काठमाण्डौ]]
| मृत्यु मिति = [[विक्रम संवत|वि.सं.]] ??
| मृत्युस्थान = [[काठमाडौं|काठमाण्डौ]]
| कार्यक्षेत्र = [[लेखन]]
| राष्ट्रियता = [[नेपाली]]
पङ्क्ति २९:
औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामथ्र्य प्राप्त गरेका थिए ।
==जीवन==
समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ । नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए । उनी रेडियो नेपालका निर्देशक र [[गोरखापत्र]]का सम्पादक पनि भएका थिए । दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि.सं. १९७७ मा१९७७मा लेखिएको 'मिलिनद' प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटकचाहिँ 'मुटुको व्यथा' (१९८६) हो । यसरी सुरु भएको उनको नाट्ययात्रा
वि.सं. २०३५ सम्म चलिरह्यो। उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन् । कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको
शिखरमा पुगेका हुन् ।
==कृतिहरू==
==कृतिहरु==
डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा [[मुटुको व्यथा]] (१९८६), [[मुकुन्द-इन्दिरा]] (१९९४)]], [[प्रह्लाद]] (१९९५), [[अन्धवेग]] (१९९६), [[भक्त भानुभक्त]] (२०००), [[प्रेमपिण्ड]] (२००२), [[अमरसिंह]] (२०१०), [[स्वास्नीमान्छे]] (२०३३) आदि पर्दछन्। यी नाटकमध्ये [[मुटुको व्यथा]], [[मुकुन्द-इन्दिरा]], [[म]] आदि सामाजिक हुन् भने [[अमरसिंह]],
[[भक्त भानुभक्त]], [[भीमसेनको अन्त्य]] आदि ऐतिहासिक हुन्। त्यस्तै, [[ध्रुव]], [[प्रह्लाद]] आदि पौराणिक नाटक हुन् भने [[स्वास्नीमान्छे]] चाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो। अन्त्यका हिसाबले हेर्दा [[धु्रव]], [[प्रह्लाद]], [[मुकुन्द-इन्दिरा]] आदि संयोगान्त तथा [[मुटुको व्यथा]], [[अन्धवेग]], [[प्रेमपिण्ड]] आदि दुःखान्त भएका छन्। उनका ]]बोक्सी]], नालापानीमा]],
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित