"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग , को → को
पङ्क्ति १६:
{{CitiesOfNepal}}
 
'''त्रिभुवननगर''' राप्ती अन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र हो। यो [[दाङ उपत्यका]] को दाङ जिल्लामा पर्दछ । लमहीबाट फेडर रोडले जोडीएको त्रिभुवननगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। [[महेन्द्र संस्कृत विश्वविद्यालय]], महेन्द्र बहुमुखी क्म्पय्स (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहाँ अरू पनि निजि तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल, आंखा उपचार केन्द्रका साथै केही प्राइभेट श्वास्थ संस्था पनि छन् ।
 
रोल्पाको [[लिवाङ]] रूकुम लगायतका जिल्ला संगसँग त्रिभुवननगर कच्ची सडकले जोडीएको छ भने [[तुल्सीपुर नगरपालिका|तुल्सीपुर]] सम्म पक्की तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]] सम्म जोडीएको छ । त्रिभुवननगर सहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।
 
== आकर्षण ==