"देवदह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५७:
 
==कोटियामाई ==
यहाँ एउटा ठुलो पाकरिको रुख छ जसको फेदको गोलाई ८२ फीट र उचाई करिब ९२ फीट छ । रुखकै नामले नामाकरण गरिएको पाकरि गाउको पाकरिको यो बोट बुद्धकालीन मानिन्छ । सम्भवतः नेपालकै ठुलो र बुढो हुनसक्ने यो बोट सात तले .....हुनुका साथै अनेक आश्चर्य लिएर उभिएको छ । जस्तै, चराले गुड नलगाउनु, गिद्द् कौवा नबस्नु, हात्ति नजिक नजानु आदि ।
 
 
"https://ne.wikipedia.org/wiki/देवदह" बाट अनुप्रेषित