"पाकिस्तान" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: bo:པ་ཀི་སི་ཐན
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Pakistan orthographicin projectionits region (claimed and disputed hatched).svg|thumb|250px|right|'''संसारमा पाकिस्तान''']]'''इस्लामी जम्हूरिया ए पाकिस्तान''' वा '''पाकिस्तान इस्लामिक गणतन्त्र''' वा मात्र '''पाकिस्तान''' [[भारत]]को [[पश्चिम]]मा अस्थित एक इस्लामी गणराज्य हो। यहाँको प्रमुख भाषाहरु [[उर्दू]], [[पंजाबी]], [[सिंधी]], [[बलूची]] र [[पश्तो]] हो। राजधानी [[इस्लामाबाद]] र अन्य महत्वपूर्ण सहर [[कराची]], [[लाहौर]] हो। पाकिस्तानमा चार प्रान्त छन: पंजाब, [[सिंध]], [[बेलुचिस्तान]] र [[सूबा-ए-सरहद]], यस लगायात [[आजाद कश्मीर|पाक अधिकृत कश्मीर]], शुमाली इलाका, कबाइली इलाका, र इस्लामाबाद पनि पाकिस्तानमा शामिल छन्।
 
पाकिस्तानको जन्म सन् १ ९४७मा भारतको विभाजनको परिणामस्वरूप भएको थियो । सर्वप्रथम सन् १०३०मा कवि (शायर) [[मुहम्मद इकबाल]]ले दुई-राष्ट्र सिद्धांतको उल्लेख गरेका थिए । उनले भारतको उत्तर-पश्चिममा सिन्ध, बेलुचिस्तान, पंजाब तथा अफगान (सूबा-ए-सरहद)लाई मिलाएर एक नया राष्ट्र बनाउने कुरा गरेका थिए । सन् १९३३ मा [[क्याम्ब्रिज विश्वविद्यालय]] का छात्र [[चौधरी रहमत अली]]ले पंजाब, सिन्ध, कश्मीर तथा बेलुचिस्तानका मानिसहरुको लागि''पाक्स्तान'' (जुन पछि पाकिस्तान बन्यो) शब्दको सृजना गरे । सन् १९४७ बेखि १९७२ सम्म पाकिस्तान दुई भागहरुमा बाडी रर्‍हो - पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान । दिसम्बर, सन् १९७१मा भारतसग भएको लडाईको परिणामरूप पूर्वी पाकिस्तान [[बंगलादेश]] बन्यो र पश्चिमी पाकिस्तान पाकिस्तान भएर रर्‍हो ।
"https://ne.wikipedia.org/wiki/पाकिस्तान" बाट अनुप्रेषित