"रोमन लिपि" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: vep:Latinan kel'
सा spelling check
पङ्क्ति १:
'''रोमन लिपि''' लिखावटको त्यो तरिका हो जसमा [[अङ्ग्रेजी भाषा|अंग्रेज़ीअंग्रेजी]] सहित पश्चिमी र मध्य यूरोपको सारी भाषाहरु लेखिन्छन्, जस्तै [[जर्मन]], [[फ़्रांसिसी]], [[स्पैनिश]], [[पोर्चुगली]], [[इतालवी]], [[डच]], [[नॉर्वेजियननर्वेजियन]], [[स्वीडिश]], [[रोमानियाई]], इत्यादि । यी बायाँबाट दाहिनेतर्फ लेखिन्छ ।
 
अंग्रेज़ीकाअंग्रेजीका अतिरिक्त लगभग सबै यूरोपीय भाषाहरु रोमन लिपिका केही अक्षरहरुमा अतिरिक्त चिन्ह पनि प्रयुक्त गर्दछन् ।
 
== इतिहास ==
असलमा रोमन लिपि [[लेटिन|ल्याटिन]] भाषाका लागि नैं बनेको थियो, अथवा कि ल्याटिनको '''आफ्नो''' लिपि छ । यस कारण यसको हरेक अक्षर लगभग सधैं एउटा नैं उच्चारण दिन्छ (अंग्रेज़ीकोअंग्रेजीको प्रकार गड़बड़-घोटाला हुँदैन) । अति-प्राचीन रोमन लिपि यी थिए -
 
{|border="2"
पङ्क्ति १३:
|-}
 
स्वरका माथि समतल रेखा (Macron)को अर्थ हुन्थ्यो कि स्वर दीर्घ छ ,मा यसलाई लेख्नु ज़रूरीजरूरी मानिदैनथ्यो। पछि यूनानी भाषाका उधारका शब्द लाउनका लागि [[यूनानी लिपि]]बाट यी अक्षर लिएका हुन् : K (क), Y (इयु), Z (ज़) । [[व्यंजन]] "उअ"का लागि V प्रयुक्त गरिन लाग्यो र स्वर "उ"का लागि U । यसका पनि केही पछि J (य) र W (व) जुड़े । साना अक्षरहरुका रुप (a, b, c, d, e, f, g, h, i, j, k, l, m, n, o, p, q, r, s, t, u, v, w, x, y, z) मध्ययुगमा आए । पश्चिम र मध्य [[यूरोप]]को सारा भाषाहरुले लिखावटका लागि रोमन लिपि अपनाए ।
 
== अंग्रेजी ==
== अंग्रेज़ी ==
रोमन लिपिमा लिखी भएको अंग्रेज़ीअंग्रेजी र त्यसको उच्चारणमा धेरै अधिक गड़बड़ घोटाला छ । यसको कारण हो:
* रोमन लिपिलाई प्राचीन अंग्रेज़हरुलेअंग्रेजहरुले उधारो लिएका थिए आफ्नो भाषा लेख्नका लागि । अंग्रेज़ीकोअंग्रेजीको आफ्नो लिपि छैन ।
* मध्ययुगमा अंग्रेज़ीअंग्रेजी भाषामा [[महा स्वर समारोपण]] ([[:en:Great vowel shift]]) भयो । यस वजहबाट ज़्यागातरज्यागातर मध्ययुगीन अंग्रेज़ीकाअंग्रेजीका शव्दहरुमा विवृत स्वर उटकर संवृत स्वरमा बद्लिए । संवृत स्वर तल झरेर द्विमात्रिक स्वरहरुमा बद्ले ती शव्दहरुको स्पेलिंग जस्ताको तस्तै रह्यो ।
* अंग्रेज़ीकोअंग्रेजीको मानकीकरण हुनेका पछि स्पेलिंग परिवर्तन र पनि कठिन भयो ।
 
अन्य यूरोपीय भाषाहरुमा लिखावट र उच्चारणमा उति भेद छैन, र यदि छ पनि त त्यसको राम्रा नियम छन् ।
पङ्क्ति ४३:
== यो पनि हेर्नुहोस् ==
* [[नागरी लिपि]]
* [[अंग्रेज़ीअंग्रेजी भाषा]]
* [[रोमनागरी]]
 
"https://ne.wikipedia.org/wiki/रोमन_लिपि" बाट अनुप्रेषित