"अगरतला" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: gu:અગરતલા
सा →‎पर्यटन स्थल: spelling check, removed: ॉ
पङ्क्ति ४५:
एयरपोर्ट रोडमा लगभग १ कि.मी. उत्तरमा वेणुबन विहार नामक एउटा बौद्ध मन्दिर छ। गेदू मियां मस्जिद, जो अनौठो तरिकाका क्राकरीको फुटेका टुकुराले बनिएको र हेर्नलायक छ।
 
एचजीबी रोडमा स्थित स्टेट म्यूजियममा एथनोग्राफिकल र आर्कियोलॉजीआर्कियोलजी सम्बन्धी वस्तुहरु प्रदर्शित गरिएकाछन्। जो सोमवारदेखि शनिवारसम्म प्रात: १० देखि साँझ ५ बजेसम्म खुल्ने गर्छ, यसमा प्रवेश निशुल्क छ। पर्यटन कार्यालयको पछाडि स्थित ट्राइबल म्यूजियम त्रिपुराको १९ आदिवासी समूहहरुको स्मृतिको रूपमा बनाइएकोछ।
 
पुरा्नो अगरतला पूर्वमा ५ कि.मी. टाडा छ। यहाँ चौध मूर्ति भएको मन्दिर छ जहाँ जुलाई महिनामा श्रद्धालुहरु कड़छी-पूजाको लागि एकत्र हुनेगर्छन्।
"https://ne.wikipedia.org/wiki/अगरतला" बाट अनुप्रेषित