"जेम्स क्लर्क माक्सवेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
{{Infobox scientist
|name = James Clerk Maxwell
Line २७ ⟶ २६:
}}
 
'''जेम्स क्लर्क माक्सवेल''' (En:James Clerk Maxwell) स्कटलेण्ड (यूके) का एक विख्यात गणितज्ञ एवं भौतिकशाश्त्रका वैज्ञानिक थिए। यीनले सन १८६५ मा विद्युत चुम्बकीय सिद्धान्त को प्रतिपादन गरे जस्ले गर्दा [[रेडियो]] तथा [[टेलीभिजन]] को आविष्कार सम्भव हुन सक्यो। क्लासिकल विद्युत चुंबकीय सिद्धांत, चुंबकत्व तथा प्रकाशिको क्षेत्र मा दिएका सिद्धान्तको लागी उनलाइ मुख्यरुपमा संझना गरिन्छ। माक्सवेलले क्रांतिकारी विचार राखे प्रकाश विद्युत चुंबकीय तरंग हो तथा यो माध्यम बाट स्वतन्त्र छ। माक्सवेलले प्रतिपादन गरेको [[ माक्सवेल समीकरण]] निकै प्रसिद्द छ।
==यो पनि हेर्नुहोस==
 
[[माक्सवेल समीकरण]]
 
 
{{stub}}
[[category:बैज्ञानिक]]
[[category:बैज्ञान]]
[[category :भौतिकशाश्त्रि]]
[[category :गणितिज्ञ]]
[[en:James Clerk Maxwell]]