"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, typos fixed: मंच → मञ्च, अंग → अङ्ग (9), दुइ → दुई using AWB
पङ्क्ति २:
[[File:Wikipedia-logo.svg|100px|center]]
==विकिपीडिया के हो?==
विकिपीडिया एउटा मुक्त ज्ञानकोष हो जसमा संसारभरिका ती लाखौं योगदानकर्ताहरुद्वारा लेखिन्छ जो ज्ञान बाँड़्न र यसको प्रसार गर्ने कुरामा विश्वास राख्दछन्। विकिपीडियाका प्रत्येक लेख एवं सामग्रीको पछि लाखौं मानिसहरुको कठिन प्रयास एवं ज्ञान निहित छ। यस समय अंग्रेजीअङ्ग्रेजी विकिपीडिया सबैभन्दा ठूलो एवं विशाल ज्ञानकोष हो जसमा ३५ लाखभन्दा पनि अधिक लेखहरु छन्। विकिपीडिया परियोजनाहरु २० भारतीय भाषाहरु सहित २८२ विश्वका भाषाहरुमा चलिरहेछन्। विकिपीडियामा सबै लेखहरु स्वयंसेवकहरुद्वारा लेखिन्छन्। ठूलो संख्यामा गरिएका सहयोगी सम्पादनहरुको परिणामले यो यति विशाल बनेको हो।
 
==विकि के हो?==
पङ्क्ति १२:
== विकिपीडियाको इतिहास ==
विकिपीडिया इण्टरनेटमा आधारित एउटा मुक्त ज्ञानकोष परियोजना हो। यो विकिको रुपमा छ, अथवा एउटा यस्तो जाल पृष्ठ जो सबैलाई यसको संपादन छुट दिन्छ। विकिपीडिया शब्द विकि र इनसाइक्लोपीडिया (ज्ञानकोष) शब्दहरुलाई मिलाएर बनाइएको हो। विकिपीडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरुको सहकारले निर्मित भएकोछ, जो पनि इण्टरनेटमा उसले विकिपीडियामा लेख्न सक्छ र लेखहरुलाई संपादन गर्न सक्छ। विकिपीडियाका मुख्य सर्वर टैम्पा, फ्लोरीडामा छन्, अतिरिक्त सर्वर एम्सटर्डम र सियोलमा छन्।
निपुण मानिसहरुद्वारा बनाइएका ज्ञानकोष न्यूपीडियाको पूरकको रूपमा २९ जनवरी, २००१ मा यसको आरम्भ भएको हो। अहिले यो विकिमीडिया फाउन्डेशनद्वारा संचालित छ जो एक गैर-लाभकारी संस्था हो। २००६ को मध्यमा यसमा ४६ लाखभन्दा पनि अधिक लेखहरु थिए, मात्र अंग्रेज़ीअङ्ग्रेज़ी भाषामा १२ लाखभन्दा पनि अधिक। अहिले यो २०० भन्दा भाषाहरुमा छ, जसमध्ये १५ भाषाहरुमा ५० हज़ार भन्दा बडि लेखहरु छन्। जर्मन भाषाको विकिपीडियालाई डीवीडीमा पनि वितरित गरिएकोछ। विकिपीडियाका संस्थापक जिमी वेल्सको शव्दमा ''यो विश्वका प्रत्येक व्यक्तिकोलागि, उनीहरुको आफ्नो भाषामा एउटा बहुभाषीय, मुक्त, सबभन्दा अधिक गुणवत्ता भएको विश्वकोश बनाउने र वितरित गर्ने एउटा प्रयत्न हो।''
 
==के यस विकि अभियानलाई कुनै सरकारद्वारा सहायता दिइएकोछ?==
पङ्क्ति २९:
 
== के विकिपीडिया अन्य भाषाहरुमा पनि उपलब्ध छ? ==
हो। विकिपीडिया विश्वका २८० भाषाहरूमा उपलब्ध छ। तर कुनै भाषामा धेरै लेख हरू छन् भनें कुनै भाषामा कम लेखहरू छन्। हाल अंग्रेजीअङ्ग्रेजी भाषामा सबैभन्दा बढी 3,542,421 लेखहरू छन्। त्यसैगरी नेपालीमा ११ हजार २ सय भन्दा बढी लेखहरू छन्। कानूरी भाषामा हालसम्म एउटा मात्र लेख रहेको छ।
== म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपीडियाको आवश्यकता नैं छैन भनें मैले नेपाली विकिपीडियामा किन योगदान गर्ने ==
हो, तपाईं अंग्रेजीमाअङ्ग्रेजीमा दक्ष हुनुहुन्छ यो धेरै प्रशंसनीय कुरा हो तर यो तपाईंको मातृ भाषालाई त्याग गर्ने कारण नबनोस्। तपाईं अंग्रेजीमाअङ्ग्रेजीमा उपलब्ध सूचनाहरु एकत्रित गरेर ती सबै आफ्नो मातृ भाषामा दिन सक्नु हुन्छ जसबाट ती मानिसहरुलाई धेरै सहायता हुनेछ जसले अंग्रेजीअङ्ग्रेजी भाषा जान्दैनन् अथवा जसले लेखहरु आफ्नो मातृ भाषामा पढ़्न रुचाउँछन्। यस्ता धेरै नेपालीहरु छन् जो अंग्रेजीअङ्ग्रेजी जान्दैनन् तर नेपाली भाषामा दक्ष छन्। अंग्रेजीमाअङ्ग्रेजीमा दक्ष हुनु अथवा नहुनुको कारणले कुनै पनि व्यक्तिलाई आफ्नो मातृ भाषामा ज्ञान बाँड़्न र लिनबाट रोक्न सक्तैन। नेपाली भाषा तीन करोड़ नेपालीहरुको मातृभाषा मात्र नभएर नेपालको राष्ट्रभाषा अनि भारतमा पनि मान्यता प्राप्त राष्ट्रीय भाषा हो अत: यसको वर्चस्व बनाई राख्ने दायित्त्व हामी सबैको हो र नेपाली विकिपीडिया ज्ञानलाई बचाई राख्न र यसको प्रसार गर्नकोलागि सर्वोत्तम स्थान हो। हामी सबैले यसमा योगदान किन नगर्ने खालि यसकारणले कि हामी अंग्रेजीमाअङ्ग्रेजीमा प्रवीण छौं अथवा हामीलाई आफ्नो मातृ भाषा बोल्न र लेख्न अल्छी लाग्छ वा सरम लाग्छ। यदि तपाईंलाई त्यस्तो हुन्छ भनें त त्यसलाई हटाउने सर्वोत्तम उपाय पनि विकिपीडिया हो किन भनें विकिपीडियामा तपाईंको योगदानका साथ नेपाली भाषा एवं ज्ञान दुइटैको प्रसार हुन्छ। नेपाली भाषाको जति प्रसार हुन्छ त्यति नैं तपाईंलाई नेपाली भाषी भन्नमा गर्व अनुभव हुनेछ, अत: जब हामी आफ्ना साथीहरु र परिवारका सदस्यहरुसित निःसंकोच नेपालीमा बात मार्छौं भनें नेपाली विकिपीडियामा नेपालीमा योगदान गर्न संकोच किन?
 
== म नेपाली विकिपीडियामा योगदान गर्न चाहन्छु तर मलाई कम्प्यूटरमा नेपाली लेख्न आउँदैन, के गर्ने?==
नेपाली विकिपीडियामा नेपाली लेख्न अति सजिलो छ नेपाली विकिमा यसको लागि ट्रांसलिटरेशन उपकरण उपलब्ध छ। जसको सहायताले तपाईं सजिलै सित नेपाली लेख्न सक्नुहुन्छ मात्र केहि अभ्यासको आवश्यकता छ। तपाईंलाई [[विकिपीडिया:नेपालीमा कसरी टाइप गर्ने| यहाँ थिचेर]] धेरै कुराको थाह लाग्छ। टाइप सिक्नको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोग स्थल]]मा अभ्यास गर्नुहोस्। त्यहाँ टाइप गर्दा केहि बिग्रदैन, अरु लेखहरु बिग्रन्छ कि भन्ने शंका भए [[विकिपीडिया:प्रयोगस्थल|प्रयोग स्थल]]मा अभ्यास, प्रयोग आदि गर्नुहोस्, एक दुइदुई पल्ट अभ्यास गरेपछि सिकिन्छ।
==म विकिपीडियामा लेख किन लेखूँ, म यसबाट के लाभ पाउँछु?==
विकिपीडियामा स्वयंसेवी ढंगले लेख्नु पर्छ, यसमा लेखेको लेखको पारिश्रमिक पाइँदैन तर तपाईंले आफूसँग भएको ज्ञान अरू सबैसँग बाँड्न भनें सक्नुहुन्छ। यसमा लेख लेख्ने र सम्पादन गर्ने गर्नाले एकातिर तपाईंको आफ्नो लेख्ने सीप बढ्दछ भने आर्कोतर्फ तपाईंले अरूलाई पनि सहयोग गरिरहनुभएको हुन्छ। तपाईंको भाषामा पर्याप्त सन्दर्भ सामग्री भयो भनें तपाईंको भाषा समृद्ध हुनेछ जसको कारण तपाईं आफैं पनि गर्व गर्नुहुनेछ। अझ त्यसमा तपाईं आफैं सरिक हुँदा त झन् ठूलो गर्व हुने भयो। विकिपीडियाको लाभ त्यही नै हो।
पङ्क्ति ६५:
* गूगल र अन्य सर्च इंजनहरुबाट खोज गर्दा विकिपीडियाका लेख परिणामहरु प्रमुखरुपमा देखा पर्छन्। यसबाट यो सिद्ध हुन्छ कि नेपाली विकिपीडियाको विकासले इंटरनेटमा नेपालीको प्रयोग गर्ने मानिसहरुको संख्यामा पनि वृद्धि हुनेछ। मानिसहरुलाई नेपाली भाषाको प्रयोग गर्न, आफ्नो ज्ञान अरुलाई बाँड्नका साथै आफ्नो भाषा, जाति, देश, संस्कृतिको निम्ति केहि गर्छु भन्ने व्यक्तिहरुकोलागि विकिपीडिया एउटा गतिलो मञ्च हुनेछ ।
 
* विकिपीडिया एउटा यस्तो मंचमञ्च हो जसमा कमजोरी देखाउने अवसर कसैलाई छैन किन भनें ती कमजोरीहरु हटाउने सबैलाई मौका दिइएकोछ। यदि तपाईंले कुनै कुरामा कमी देख्नु हुन्छ, लेख अधूरो देख्नु हुन्छ, यदि कुन्नै लेखमा भूल भेट्नुहुन्छ भनें सुधार्न सक्नुहुन्छ अथवा कुनै विषयमा लेखिएकै छैन भनें पनि तपाईंले लेख्न सक्नुहुन्छ।