"समाजवाद" का संशोधनहरू बिचको अन्तर

बिषयबस्तु थपियो ।
सा unicodifying
पङ्क्ति १:
{{Orphan|date=जनवरी २०१२}}
 
===== परिचय =====
"समाजवाद" एउटा यस्तो आर्थिक ब्यवस्था हो जहाँ देशको संपुर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनैतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले बस्तुको उत्पादन, नियन्त्रण र ब्यबस्थापन आदि पर्छन् । सामाजिक स्वामित्वका पनि बिभिन्न प्रकारहरु हुन्छन् जस्तै:-साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदि जनाउछ । तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरुमा फरक फरक हुनसक्छ ।
"https://ne.wikipedia.org/wiki/समाजवाद" बाट अनुप्रेषित