"मेन्सेविकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
 
मेन्सेविकहरू - रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा । सन् १९०३ मा सम्पन्न भएको रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित । पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा [[लेनिन]]वादीहरूले बहुमत पाए र [[बोल्सेविक]] भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए ।
#REDIRECT [[समाजवादी-क्रान्तिकारी पार्टी]]
१,०३२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/21867" बाट अनुप्रेषित