"विद्यापति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
 
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्। आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ। मैथिली भाषा र साहित्यमा यिनले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ-आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर अंकीत गरेका छन्।
 
नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । नेपालमा स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको यो आयोजनआयोजना आरम्भमा 'एउटै भाषा एउटै भेष' को पञ्चायती मानसिकताविरुद्धनेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घषातथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।
 
विद्यापतिले सम्पूर्णजीवन साहित्यलाई अर्पित गरे। मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहे। भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उनलाई आभाष भइसकेको थियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गंगालाभका लागि प्रस्थान गरेका थिए। अलि वाजितपुरसम्म पुग्दा उनको शक्ति पूर्णतया क्षीण भयो र अगाडि बढ्न असमर्थ भए। त्यतिबेला उनले गरेको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हुन्(
पङ्क्ति २१:
विद्यापति सरस, विनोदी र चतुर त थिए, आफ्नो सम्मोहक र उदात्त व्यक्तित्त्वका कारण राजा शिवसिंहले उनलाई राजपण्डित बनाए । विद्यापतिका शृङगार गीत रचना यसै अवधिमा भयो । दिल्लीका सुल्तान इब्राहिम शाहलाई राजस्व नबुझाएको कारण राजा शिवसिंहलाई सुल्तानले बन्दी बनाए । विद्यापतिले आफ्ना गीत सुनाई सुल्तानलाई मुग्ध पारी शिवसिंहलाई मुक्त गराएका थिए । १४०र्२र् इमा जलालुद्दीनले मिथिलामाथि आक्रमण गरे, तर उनी पराजित भएर फर्किनुपर्‍यो । त्यस युद्धमा कविकोकिलको भूमिकाबाट प्रभावित भई राजा शिवसिंहले त्यसलगत्तै राज्याभिषेक अवसरमा उनलाई आफ्नो जन्मस्थली बिस्फी ग्राम दानस्वरूप प्रदान गर्नुभयो ।
 
तीन-चार वर्षछि फेरि इब्राहिम शाहले मिथिलामाथि आक्रमण गरे । युद्धमा राजा शिवसिंह पराजित भए । विद्यापतिले रानीहरूसंगै बनौलीका राजा पुरादित्यको शरणमा जानुपर्‍यो । विद्यापतिका लागि त्यो अवधि कठिन र निराशाजनक थियो । उहाँउनी गीतगोविन्दका रचनाकार जयदेवको प्रभावमा पर्नुभयो ।परे। जयदेवलाई विद्यापतिको पे्ररणास्रोत मानिन्छ । उहाँलाईउनलाई अभिनव जयदेव पनि भनिन्छ । निर्वासनकालमा उहाँकाउनका रचनामा शृङगारको स्थानमा भक्तिका धारा प्रवाहित हुन थाल्यो । उहाँलेउनले भगवान शिवशंकरका लागि नचारीका रचनामा आफूलाई समर्पित गरे।
 
विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए । उनका सम्पूर्ण गीतलाई दुर्इ गोट धारामा विभाजित गर्न सकिन्छ( शृङगार र भक्ति । पहिलो धारामा राधाकृष्णका आराधनामा रचिएका गीत पर्छन् भने दोस्रो धारामा महादेव, देवी र गंगाका स्तुति । महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन् । शक्तिको स्तुति गोसाउनी गीत मिथिलाका प्रत्येक पर्व वा कुनै शुभकार्य अवसरमा अनिवार्य रूपले गाइन्छ ।
लागि नचारीका रचनामा आफूलाई समर्पित गर्नुभयो ।
 
विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए । उनका सम्पूर्ण गीतलाई दुर्इ गोट धारामा विभाजित गर्न सकिन्छ( शृङगार र भक्ति । पहिलो धारामा राधाकृष्णका आराधनामा रचिएका गीत पर्छन् भने दोस्रो धारामा महादेव, देवी र गंगाका स्तुति । महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन् । शक्तिको स्तुति गोसाउनी गीत मिथिलाका प्रत्येक पर्व वा कुनै शुभकार्य अवसरमा अनिवार्य रूपले गाइन्छ ।
 
विद्यापतिको काव्यधाराले आर्यावर्तलाई प्रभावित गरेको थियो । आसाम, बंगालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउ�थे । फर्किंदा विद्यापतिका गीत-संगीत लिएर जान्थे । जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका उदाहरण हुन् । विद्यापतिका गीत जब महाप्रभु चैतन्यको कानमा पर्‍यो, उनी भावविभोर भए । बंगाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्‍यो । वैष्णव कवि उनको अनुसरण गर्दै रचना गर्न थाले । यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्त्व मिश्रति भए । परिणामस्वरूप भाषाको नयाँ रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ । भानुसिंहको नामले रचित उनका रचना उदाहरणस्वरूप लिन सकिन्छ । विद्यापतिसंग महषिर् अरविन्दो पनि प्रभावित भए । डा विनोदविहारी वर्माद्वारा लिखित 'महषिर् श्री अरोविन्दो अन विद्यापति' निबन्धमा यसको विस्तृत विवरण छ । यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधिमात्रै होइन, युगका पर््रवर्तकसमेत रहेको प्रमाणित हुन्छ ।
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित