"माया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[File:Emblem-favorites.svg|150px|right]]
कुनै ब्यक्ति अथवा वस्तु प्रति खुबमनै धेरैदेखि चाहतको चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नुनै '''माया''' (Love) हो।
एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण माया हो। विभिन्न ब्यक्तिहरुको तर्क छ कि पशुहरुले पनि माया अनुभव गर्छन। दिमागभित्र हुने [[रसायन प्रतिक्रिया]] (chemical reactions) संग मायाको सम्बन्ध हुन्छ। त्यही [[रसायन]] (chemical) जस्ले गर्दा मायाको अनुभव उत्पन्न हुन्छ; जस्लाई भन्छन् फेनीलेथीलेमिन (phenylethylamine). कुनै चकलेट (chocolate) खाँदा पनि यो केमिकल दिमागभित्र प्रतिक्रिया गर्छ।<ref>{{cite news|url=http://www.telegraph.co.uk/culture/qi/5878406/QI-quite-interesting-facts-about-chocolate.html|title=QI: quite interesting facts about chocolate|author=(compilers) Oldfield, Molly; Mitchinson, John|date=21 Jul 2009|publisher=The [[Daily Telegraph]]|location=London, UK|quote=Chocolate contains serotonin, phenylethylamine (the so-called ''love chemical’’) and endorphins which, it is claimed, can relieve pain, reduce stress and reduce the risk of heart disease and cancer.|accessdate=1 February 2010}}</ref>
 
"https://ne.wikipedia.org/wiki/माया" बाट अनुप्रेषित