"दक्षिण अमेरिकी फुटबल सङ्घ" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: छन। → छन्। using AWB (7794)
सा Bot: Fixing redirects
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''दक्षिण अमेरिकी फुटबल संघ''' ([[स्पेनिश]]:'''CON'''federación suda'''ME'''ricana de Fút'''BOL''') छोटकरीमा '''सीओएनएमइबीओएल (CONMEBOL)''' [[दक्षिण अमेरिकी]] [[भकुण्डो|फुटबल]] संघको प्रशासनिक तथा नियंत्रण राख्ने संस्था हो।
 
कोनमेबोल (CONMEBOL) [[दक्षिण अमेरिकी]] राष्ट्रीय फुटबल खेलहरुको प्रतिनिधीत्व गर्दछ, यस्ले दक्षिण अमेरिका महाद्वीपभित्र राष्ट्रीय फुटबल खेलको आयोजना गर्छ र प्रतिभागीहरुको लागि पुरस्कार वितरण, रुपियाँ, नियम अनि मिडिया अधिकारमाथि नियंत्रण राख्छ। यसको मुख्यालय [[लुक्वे]], [[परागुवे]] (Luque, Paraguay) मा स्थित छ र हाल यस संघको प्रधान अध्यक्ष [[निकोलस लिओज]] (Nicolas Leoz) हुनुहुन्छ।
 
यो संघ [[फिफा (FIFA)|फिफा]]को सबैभन्दा सानो संघ हो। यस संघमा 10 वटा फुटबल संघ सदस्यहरु छन्।
== हेर्नुहोस ==
* [[एशियाइ फुटबल संगठन|एएफसी]]
 
[[श्रेणी:फुटबल]]