"उच्च शिक्षा" का संशोधनहरू बिचको अन्तर

Correction, replaced: प्रौद्योगिकी → प्राविधिक, को → को
सा Bot: Fixing redirects
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
 
'''उच्च शिक्षा''' (higher education) शिक्षाको उच्च स्तरको नाम हो जुन [[विश्वविद्यालयनेपालका विश्वविद्यालयहरुको सूची|विश्वविद्यालयहरु]] , व्यावसायिक विश्वविद्यालयहरु, कम्युनिटी महाविद्यालयहरु, लिबरल आर्ट कलेजहरु एवं प्राविधिक संस्थानहरु आदि द्वारा दिने गरिन्छ। प्राथमिक एवं माध्यमिक पछि यो शिक्षा तृतीय स्तरको हो जुन प्राय: ऐच्छिक (non-compulsory) हुन्छ। यसको अन्तर्गत स्नातक, परास्नातक (postgraduate education) एवं व्यावसायिक शिक्षा एवं प्रशिक्षण आदि आउँछन्।
 
==भारतको उच्च शिक्षा तन्त्र==
"https://ne.wikipedia.org/wiki/उच्च_शिक्षा" बाट अनुप्रेषित