"अदुवा" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: मा → मा , संग → सँग
सा Bot: Fixing redirects
पङ्क्ति १:
[[चित्र:Gingembre.jpg|thumb|right|अदुवा]]
'''अदुवा''', वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी(Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको [[गानो]] रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा [[सल्यान जिल्ला|सल्यान]] को अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ ।
 
अङ्ग्रेजी नाम '''ginger''' पाली भाषा को '''सिन्गिभेर'''(siṅgivera) बाट भएको विश्वास गरिन्छ । पालीभषाको '''सिन्गिभेर'''को अपभ्रंशबाट तामिल(inji ver இஞ்சி)=> फारसी(shingavirشنگویر ))=>फ्रेन्च(gingembre)=>अङ्ग्रेजी(gingifere) हुदै अहिले को '''ginger''' हुनपुगेको हो ।
"https://ne.wikipedia.org/wiki/अदुवा" बाट अनुप्रेषित