"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
 
नेपालको पुर्वपस्चीम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटुडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटुडा हुदै काठमाण्डु गएको छ भने उपत्यका लाइ काठमाण्डु र पोखरा उपत्यका तथा देशको पाहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको
नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटुडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर]] हेटुडा तथा [[रत्ननगर]] नगरपालीका भीत्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर उपरदाङ गढी साहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
 
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबीधा यसउपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्यकेन्द्र रहेका छन । उध्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालीका भरतपुर,हेटुडा र रत्न नगर रहेका छन । भरतपुर हेटुडा लगायतका ठुला वाणीज्य तथा उध्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जील्ला का जनतालाइ वाणीज्य सेवा दीइ रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको [[भरतपुर]] नगरपालीका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै काठमान्डु,पोखरा,ललीतपुर,विराटनगर,विरगंज तथा धरान पछीको साताै ठुलो सहर हो । नरायणी नदी किनारमा रहेको भरतपुर नगर यस क्षेत्रको प्रमुख शिक्षा तथा श्वास्थ केन्द्र समेत हो । याहा मेडीकल साइन्स, मानवीकी, वाणीज्य शाश्त्र,विज्ञान इन्जीनीयरीङ कृषी तथा पसुविज्ञान लगायत विविध विषयमा अध्यान गर्न सकीने उच्चशिक्षा केन्द्र हरू रहेका छन त्यसै गरी महेन्द्र अादर्स चिकीत्सालय (जनरल अस्पताल) वि.पि कोइराला क्यान्सर अस्पताल,महेन्द्र स्मारक अांखा अस्पताल शिक्षण अस्पताल हरू लगायत थुप्रै प्राइभेट अस्पताल हरू याहा अवस्थीत छन । साथै उपत्यका का मुख्य व्यवसायीक उत्पादन लाइभस्टक (कुखुरा तथा अन्डा) मह च्याउ, र फोल्लोरी कल्चर (फुल ब्यवसाय) तथा चामल गहु तथा तोरीको ब्यपारीक केन्द्र पनी यही हो ।
 
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत हेटुडा चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा काठमान्डु,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछी नेपालअधीराज्यकै दसनं. सहरको रूपमा रहेको छ । उध्योग कलकारखाना ले भरीपुर्ण हेटुडा देशकै प्रमुख इन्डस्ट्रीयल सिटी हो । यांहा साबुन कपडा ,फिल्म रिल, कोलगेट, प्रोसेसीङ लगायतका कारखाना संचालीत छन । उपत्यकाको तेश्रो केन्द्र रत्न नगर पयर्टक हरूको चितवन राष्ट्रीय निकुन्ज पस्ने प्रवेशद्वार हो ।
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित