"अस्ट्रिया" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: मा → मा using AWB
सा Bot: Fixing redirects
पङ्क्ति १३:
|latd=48|latm=12|latNS=N|longd=16|longm=21|longEW=E
|largest_city = [[विएना]]
|government_type = [[गणतन्त्र|गणराज्य]]
|leader_title1 = [[अष्ट्रियाको संघीय अध्यक्ष|राष्ट्रपति]]
|leader_title2 = [[अष्ट्रियाको चांसलर|चांसलर]]
|leader_name1 = [[हेंज फिशर]]
|leader_name2 = [[वर्नर फैमन]]
|sovereignty_type = [[स्वतन्त्रता|स्वतंत्रता]]
|established_event1 = [[अष्ट्रियन राज्य संधि]] प्रभावमा
|established_date1 = 27 जुलाई, 1955 (डची: 1156, [[अष्ट्रियन साम्राज्य]]: 1804, [[पहिलो अष्ट्रियन गणराज्य]]: 1918−1938, दोस्रो गणराज्य 1945 देखि)
पङ्क्ति ५३:
|calling_code = 43}}
 
'''ऑस्ट्रिया''' ([[जर्मन]]: [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'', अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक लैंडलौक देश हो। यसको राजधानी [[भियना|वियना]] हो । यसको (मुख्य- र राज-) भाषा [[जर्मन भाषा]] हो । देश का धेरै हिस्सा [[ऐल्प्स]] पर्वतले ढाकियेको छ। [[यूरोपेली संघ|यूरोपीय संघ]]को यस देशको मुद्रा [[यूरो]] हो। यसको सीमाहरु उत्तरमा जर्मनी र चेक गणराज्य सित, पूर्वमा [[स्लोवाकिया]] र [[हंगरी]] सित, दक्षिणमा [[स्लोवाकिया]] र [[इटाली|इटली]] र पश्चिममा [[स्विटजरल्याण्ड]] र [[लीश्टेनश्टाइन]] सित मिलेको छ। यस देशको उदभव नौऔँ शताब्दीको बेलामा माथिलो र तल्लो हिस्सामा आबादी बढ़न साथ भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग 996मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन पछि [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'' मा बद्ली गयो।
 
[[श्रेणी:देशहरू]]
"https://ne.wikipedia.org/wiki/अस्ट्रिया" बाट अनुप्रेषित