"शान्ता थपलिया" का संशोधनहरू बिचको अन्तर

सा →‎जन्म: हिज्जे, typos fixed: मा → मा
सा Bot: Fixing redirects
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
'''शान्ता थपलिया''' (विक्रम संवत १९९८- २०६७) [[कानून|कानुन]]मा [[विद्यावारिधि]] गर्ने नेपालकी पहिलो महिला हो । महिलाका पक्षमा कानुनी आधार तयार पार्न सक्षम [[अधिवक्ता]] थिइन् ।
== जन्म ==
उनको जन्म [[तेह्रथुम जिल्ला]]को [[आठराई]]मा स्वर्गीय पिता चन्द्रप्रसाद प्रसाईं एवं माता बिष्णुमाया प्रसाईँको कोखबाट जन्मिएका एघार सन्तानमध्ये दोस्री सन्तानका रुपमा विक्रम संवत् १९९८ पुस १८मा भएको हो ।
पङ्क्ति १५:
कानुनी क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै उनलाई २०६७ साउनमा [[सर्वोच्च अदालत]]ले [[वरिष्ठ अधिवक्ता]]को उपाधि दिएको थियो ।
== निधन ==
तीन वर्षदेखि [[पाठेघर क्यान्सर]]ले पीडित थपलियाको २०६७ माघ २४ सोमबार [[ललितपुर जिल्ला|ललितपुर]]को [[पुल्चोक]]स्थित निवासमा निधन भएको हो । श्रीमान्, एक छोरा, बुहारी र नातिका साथ बस्दै आएकी थिइन् ।
 
[[श्रेणी:जीवनी]]