"मध्यमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: छन। → छन्। using AWB (7794)
सा Bot: Fixing redirects
पङ्क्ति १:
[[image:madhne.jpg|200px|thumb|मध्यमाञ्चल]]
"मध्यमाञ्चल विकास क्षेत्र" नेपालको पाँच विकास क्षेत्रहरु मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा [[पूर्वाञ्चल विकास क्षेत्र]], पश्चिममा [[पश्चिमाञ्चल विकास क्षेत्र]] तथा उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[बिहार]] स्थित छ। मध्यमाञ्चलको [[मुख्यालय]] [[काठमाण्डु]]मा स्थित छ। मध्यमाञ्चलमा ३ वटा [[अञ्चल]] तथा १९ वटा [[जिल्ला|जिला]]हरु छन्।
 
<table width=60% border=1>
पङ्क्ति ६:
<tr> <th> क्रम संख्या <th> [[अञ्चल|अञ्चलहरु]] <th> [[जिल्ला|जिल्लाहरु]]
 
<tr> <td> १ <td> [[बागमती अञ्चल|बागमती]] <td> ८ वटा
 
<tr> <td> २ <td> [[नारायणी]] <td> ५ वटा
 
<tr> <td> ३ <td> [[जनकपुर नगरपालिका|जनकपुर]] <td> ६ वटा
 
<tr bgcolor="yellow"> <th> जम्मा <th> ३ वटा <th> १९ वटा