"व्रतबन्ध" का संशोधनहरू बिचको अन्तर

→‎व्रतबन्धको पद्धति: correction, replaced: कृया → क्रिया using AWB
सा Bot: Fixing redirects
पङ्क्ति २:
 
[[File:Upanayana krish.jpg.jpg|thumb|200px|right|व्रतबन्ध]]
'''व्रतबन्ध''' (चूडाकर्म पनि भनिने ) यो पुरानो समय देखि चलि आएको एक परम्परागत [[हिन्दू धर्म|हिन्दु]] संस्कार हो । संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ । व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो ।
 
हिन्दु धर्ममा मानिसको आयुलाइ ४ भागमा विभाजन गरिन्छ - ब्रह्मचार्य (० देखि २५ वर्षसम्म), ग्रीहस्ती(२५ देखि ५० वर्षसम्म), सन्यास (५० देखि ७५ वर्षसम्म) अनि वनप्रस्थान (७५ भन्दा बढी) । जन्मेको बालक(व्रतबन्ध प्राय बालकावस्थामा नै गरिन्छ, अनि पुरूषजातिको मात्रै गरिन्छ)को उमेर ५ वर्ष पूरा भएपछि उ ब्रह्मचार्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ । त्यसैले यस शुरूवातलाइ उपनयन पनि भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/व्रतबन्ध" बाट अनुप्रेषित