"पश्चिमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

सा User-controlled robot: Table syntax updated - 5 warnings!
सा Bot: Fixing redirects
पङ्क्ति २:
 
[[image:pasne.jpg|200px|thumb| पश्चिमाञ्चल]]
"पश्चिमाञ्चल विकास क्षेत्र" नेपालको पाँच विकास क्षेत्रहरु मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा [[मध्यमाञ्चल विकास क्षेत्र]], पश्चिममा [[मध्य-पश्चिमाञ्चल]] तथा उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[उत्तर प्रदेश]] स्थित छ। पश्चिमाञ्चलको [[मुख्यालय]] [[पोखरा उपमहानगरपालिका|पोखरा]]मा स्थित छ। पश्चिमाञ्चलमा ३ वटा [[अञ्चल]] तथा १६ वटा [[जिल्ला|जिला]]हरु छन्।
 
 
पङ्क्ति १३:
! [[जिल्ला|जिल्लाहरु]]
|-
| १ || [[धवलागिरी|धौलागिरी]] || ४ वटा
|-
| २ || [[गंडकी]] || ६ वटा