"अभिजाततन्त्र" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: als, hi, ku परिवर्तन गर्दै: fa
सा r2.7.2) (रोबोट ले थप्दै: ky:Аристократия; अंगराग परिवर्तन
पङ्क्ति ३:
'''अभिजाततन्त्र''' (अरिस्टक्रैसी) त्यो शासनतन्त्र हो जसमा राजनैतिक सत्ता अभिजनका हातमा हो। यस संदर्भमा "अभिजन"को अर्थ हो कुलीन, विद्वान, सद्गुणी, उत्कृष्ट। पश्चिममा "अरिस्टक्रैसी"को अर्थ पनि लगभग यही हो। [[अफ़लातून]] (प्लेटहरु) र उनको शिष्य [[अरस्तू]]ले आफ्नो पुस्तकहरुमा अरिस्टाक्रैसीलाई बुद्धिमान, सद्गुणी व्यक्तिहरुको शासनतन्त्र मानेका छन्।
 
== परिचय ==
अभिजाततन्त्रको उल्लेख प्राय: अनेक देशहरुका इतिहासमा भेटिन्छ। विद्वानहरुको मत हो कि [[भारत]]मा पनि प्राचीन कालमा केही अभिजाततन्त्र थिए। अफ़लातूनको सुविख्यात पुस्तक "[[रिपब्लिक]]"मा वर्णित आदर्श नगरव्वयस्था सर्वज्ञ दार्शनिकहरुको अभिजाततन्त्र हो। यिनी दार्शनिकहरु को लागि अफ़लातूनले कौटुंबिक र सम्पत्ति सम्बन्धी साम्यवादको व्यवस्थाको हो।
 
राज्यदर्शनका इतिहासमा [[धनिकतन्त्र]]लाई पनि कहिले काँही अभिजाततन्त्र मानिएको छ। यसका दुइ कारण छन् । प्रथम, दुवैमा शासनसत्ता एक व्यक्ति या समस्त वयस्क नागरिकहरुका हातमा न भएर थोरै व्यक्तिहरुका हातमा हुन्छ। दोस्रो, केही को मत हो कि धनसञ्चय चरत्रिवान नैं गर्न सक्त छन् र यस प्रकार त्यो सद्गुणको अभिव्यक्ति हो। अनेक आधुनिक समाजशास्त्रीहरुको मत हो कि राजतन्त्र र जनतन्त्रमा पनि वास्तवमा संप्रभुता थोरै व्यक्तिहरुका नैं हातमा हुन्छ। राजालाई शासन सञ्चालन को लागि चतुर राजनीतिज्ञहरुको सहायतामा निर्भर रहन पर्दछ। जनतन्त्रमा पनि प्राय: सामान्य जनतालाई राजनीतिमा रुचि हुँदैन, त्यो अनुगामी हुन्छ। शासनको बागडोर जनतन्त्रमा पनि चतुर राजनीतिज्ञहरुका नैं हातमा हुन्छ्न् र उनी धनी होते छन्। वास्तविक राजनैतिक प्रक्रियामा जुन संम्पन्न छन्, त्यहि चतुर छन्, त्यहि राजनीतिज्ञ छन्, प्रशासन र राजनैतिक दलबंदीमा तिनैको सिक्का चल्दछ।
 
किंतु अभिजनको नियुक्ति कसरि हो? यदि जननिर्वाचन द्वारा, त त्यो एक प्रकारको जनतन्त्र हो। यदि अन्य कुनै प्रकारबाट , त अभिजन शासन संकीर्ण, स्वार्थी, दुर्विनीत र धनप्रिय हुन जान्छन् र आफ्नो क्षमतालाई परिवर्तित परिस्थितिका अनुरूप राख्न सक्तैनन्।
पङ्क्ति १२:
आज जनतन्त्र र अभिजाततन्त्रको प्रमुख समस्या यही हो कि कुनै प्रकार राज्यमा धनका वृद्धिशील प्रभावको निराकरण हो र जनसाधारण बुद्धिमान बाट वा परायण व्यक्तिहरुलाई आफ्नो शासक निर्वाचित गर्ने।
 
== सन्दर्भ ग्रन्थ ==
* अरस्तू : राजनीति (भोलानाथ शर्मा द्वारा अनुवाद);
* जायसवाला, के.पी. : " हिंदू पालटी";
* अफलातून : आदर्श नगरव्यवस्था (भोलानाथ शर्मा द्वारा अनुवाद);
* लुडोविसी, ए.एम. : दि डिफेंस औव अरिस्टक्रैसी
 
[[श्रेणी:राजनीति]]
पङ्क्ति ५३:
[[ko:귀족제]]
[[ku:Arîstokrasî]]
[[ky:Аристократия]]
[[lt:Aristokratija]]
[[lv:Aristokrātija]]
"https://ne.wikipedia.org/wiki/अभिजाततन्त्र" बाट अनुप्रेषित