"डन्डीफोर" का संशोधनहरू बिचको अन्तर

→‎परिचय: correction, replaced: संबन्धित → सम्बन्धित using AWB
सा clean up, typos fixed: संक्रमण → सङ्क्रमण (3) using AWB
पङ्क्ति ८:
 
८० प्रतिशतमा यस्तो समस्या २५ वर्षपछि आफै कम हुने गरेको भए पनि डन्डिफोर आउँदा उपचार न गराए दाग र खाल्डो बसेकाहरूको संख्या समेत कम छैन । यसमा खुल्ला वा बन्द पिम्पल, पिप भरिएको बिमिरा, रातो क्षेत्र, बिमिरायुक्त घाउ सामान्यतः अनुहार पिठिऊँ र छातीमा हुन्छ । डन्डिफोरले समय बितेपछि खाल्डोसँगै दागसमेत छोड्ने गर्छ । पुरुषको छाला महिलाको दाँजोमा २० प्रतिशत बढी तैलीय हुने गरेको चिकित्सा तथ्यपत्रमा उल्लेख छ । युवतीमा महिनावारीभन्दा अघि यसको स्थिति अझ नराम्रो हुन सक्छ ।डन्डिफोरको दाग नबस्ने प्रविधिसमेत रहेकाले न आँत्तिई उपचार प्रक्रियामा जानुपर्र्छ |
कर्टेन नाउँ गरेको प्रोटिनद्वारा रौं कुप (हेयर फालिकल) लाई निकाल्ने कारणले ब्ल्याक हेड र डार्क हेड निर्माण हुन्छ । रौं कुपभित्र बोसो भएको ग्रन्थीलाई निकाल्दा सिवम (तेलयुक्त स्राब) हुन्छ । सिवम र छालाको कोषिकाबाहिर निस्किन पाउँदैन र एक ठाउँमा जम्मा हुन्छ जसले रौं कुप सुन्निन थाल्छ । यो सुन्निएर बढ्न थाल्दा च्यातिन्छ, जसले छालाको सतहमा हुने जीवानु यसमा प्रवेश गर्छन् । संक्रमणसङ्क्रमण हुन्छ । डन्डिफोर बढ्दाबढ्दै सिस्टको रूपसमेत धारण गर्छ । चिलाउने क्रिम वा तेलले समेत डन्डिफोर हुन सक्ने चिकित्साशास्त्री बताउँछन् । यस्तै कुनै औषधि लिनाले वा छाला निरन्तर दलिनाले (जस्तै मोटरसाइकल हेल्मेट, टेलिफोन उपयोग) समेत यस्तो समस्या हुन सक्छ ।हार्मोनसम्बन्धी समस्या, खानाबाट एलर्जीसमेत डन्डिफोरको कारण हुन सक्छ ।डन्डिफोरसँगै अनुहारमा रौं र महिनावारीको अनियमिततासमेत भए यो हार्मोनको असन्तुलनको परिणाम हुन सक्ने सम्भावनासमेत रहेको हुन्छ।
 
==प्रकार==
पङ्क्ति २३:
अनुहारमा रातभरि मोइस्चराइजर लगाएर राख्नुहुन्न । चिकित्साशास्त्री का अनुसार, कहिले पनि डन्डिफोरको पिप बगाउनु हुन्न, नङले कोट्याउनुहुन्न । यसो गर्दा डन्डिफोरको दाग बस्न सक्छ ।
 
यस्ता समस्या भएकाहरूले सधैं आपmनो सिरानको खोल र टावेल सफा राख्नुपर्ने भएको ले फोहोर टावेल र सिरानको खोलले संक्रमणसङ्क्रमण फैलेर एक्ने/डन्डिफोरको कारण बन्छ ।महिलाहरूले मेकअप लगाएरै सुत्नुहुन्न भने कस्मेटिक ब्रसलाई समेत सफा र संक्रमणसङ्क्रमण मुक्त राख्नुपर्छ ।डन्डिफोर एक्नेको समस्या भएकाहरूले तैलीय खानाबाट बच्नुपर्ने हुन्छ र हरियो सागसब्जी, फल सलादको सेवन बढी मात्रामा गर्नुपर्छ । यसबाट बाँच्न पानीको सेवनसमेत शरीरलाई आवश्यक भएसम्म प्रशस्त मात्रामा गर्नुपर्छ ।
 
[[श्रेणी:स्वास्थ्य]]
"https://ne.wikipedia.org/wiki/डन्डीफोर" बाट अनुप्रेषित