"अणु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे, typos fixed: तत्व → तत्त्व using AWB
पङ्क्ति ३:
'''अणु''' कुनै पदार्थको सबै भन्दा सानो भाग हो, जसमा त्यस पदार्थको गुण हुन्छ। अणुको व्यास १०<sup>−८</sup> मिटर हुन्छ। त्यसको तौल १०<sup>−२३</sup>ग्राम हुन्छ।
 
अणु ३ किसिमका परमाणविक-तत्वतत्त्व हरू मिलेर बनेको हुन्छ - [[प्रोटोन]], [[न्युट्रोन]] र [[इलेक्ट्रोन]]। प्रोटोनहरू घनात्मक चार्जका हुन्छन् तर न्युट्रोनको चार्ज हुँदैन। इलेक्ट्रोनहरू ऋणात्मक चार्जका हुन्छन र परमाणु भित्रका प्रोटोन र न्युट्रोन भन्द निक्कै कम तौलका हुन्छन्। इलेक्ट्रोन परमाणुको वरिपरि निक्कै बेगले परिक्रमा गर्दछ।
 
 
[[श्रेणी:रसायनशास्त्र]]
"https://ne.wikipedia.org/wiki/अणु" बाट अनुप्रेषित