"खाद्य जनित रोग" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
सा हिज्जे, typos fixed: दुइ → दुई using AWB
पङ्क्ति १:
{{खाद्यसुरक्षा}}
खाद्य जनित बीमारी अथवा (foodborne disease) अथवा दूषित भोजनको कारणले उब्जेको बीमारीलाई खाद्य जनित बीमारी भनिन्छ।
खाद्य दुइदुई प्रकारले विषक्त अथवा दूषित बन्दछ १. संक्रामक घटक : सक्रमित खाद्य त्यसलाई भनिन्छ जसमा संक्रामक घटक (कीटाणु अथवा जीवाणु) हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमित गर्छ। २. विषाक्त घटक:खाद्य विषाक्त त्यस बेला हुन्छ जब (विषाक्त घटक) विषालु पदार्थ सामेल हुन्छ, जसमा जीवाणु द्वारा निर्मित विष पनि हुन सक्छ, कीटाणु लामो समयसम्म नबाँचे ता पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ। रसायनिक अथवा प्राकृतिक रुपमा विषाक्तता हुने सम्भावना धेरै नैं कम हुन्छ तर यो भन्दा बडी रोगजनक जीवाणु, भाइरस अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँदछन्।
 
{{translation eng}}