सा हिज्जे, typos fixed: अंग → अङ्ग, पंच → पञ्च, को → को (2) using AWB
पङ्क्ति १:
'''कार्तिक''' महिना हिन्दू महिनाहरुको १२ महिनाहरु मध्य एक महिना महिना हो। सौर्यमास प्रणाली अनुशार कार्तिक महिना तुला सक्रांतीको दिन देखि सुरु हुन्छ। चन्द्रमासका अनुशार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ। तर शाक्य पंचांगकापञ्चांगका अनुशार भने कार्तिक महिना तुला सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याईएको छ। यो महिना [[शरदऋतु]]को दोस्रो महिना हो। अंग्रजीअङ्ग्रजी महिनाको अक्टुबर कोअक्टुबरको आधा महिना र नोवेम्बर कोनोवेम्बरको आधा महिना कार्तिक महिना भित्र पर्छ।
==हेर्नुहोस्==
{{महिनाहरु}}<br>
"https://ne.wikipedia.org/wiki/कात्तिक" बाट अनुप्रेषित