"नेपाल सरकारको वैधानिक कानुन २००४" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag
सा हिज्जे, typos fixed: द्वारा → द्वारा using AWB
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
नेपालको पहिलो संविधान नेपाल सरकारको बैधानिक कानून २००४ हो। यो राणा प्रधानमन्त्री पद्मशम्सेर द्वारापद्मशम्सेरद्वारा जारी गरिएको थियो। संविधान लागु गर्ने बिषयमा राणा परिवारमा ठूलो विवाद रहेको थियो। राणा परिवारका अनुदारवादी सदस्यका बिरोधको कारण प्रधानमन्त्री पद्मशमसेरले राजिनामा गरे। यस पछि प्रधानमन्त्री बनेका मोहन शमसेरले यो स‌विधान खारेज गरे।
 
[[श्रेणी:ऐन कानून]]