"शुक्रग्रह" का संशोधनहरू बिचको अन्तर

correction, replaced: किनकी → किन भनें using AWB
सा हिज्जे, typos fixed: अंग → अङ्ग, पछी → पछि, को → को
पङ्क्ति ५४:
तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक् एसिड [[वाष्पीकरण]] भएर ग्यासको रूपमा पाइन्छ । [[हरितगृह प्रभावका]] कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजिव वस्तु त्यहा जीवित रहने कल्पना समेत् गर्न सकिदैन । यसको वायूमण्डलमा रहेको बाक्लो [[बादल]]का कारण यस ग्रहको सतह [[राडार]]को सहायताले मात्र पहिल्याउन सकिन्छ ।
 
यस ग्रहलाई अंग्रेजीमाअङ्ग्रेजीमा विनस (Venus) भनिन्छ जुन् [[रोमन]] माया र सुन्दरताकीदेवी विनसको नामबाट राखिएको हो ।
 
शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रो संग देखिन्छ । यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र [[चन्द्रमा]] पछीकोपछिको सबै भन्दा चम्किलो वस्तु हो । यसलाई कहिले काहिं [[प्रात तारा]] र the "Evening Star" पनि भनिन्छ किन भनें यो ग्रह प्रायजसो यीनै समयमा देखापर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्र कोदूरदर्शकयन्त्रको प्रयोग गरिंदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ ।
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/शुक्रग्रह" बाट अनुप्रेषित