"शैलजा आचार्य" का संशोधनहरू बिचको अन्तर

Correction, replaced: मा → मा (3)
सा →‎राजनैतिक जीवन: हिज्जे, typos fixed: बाट → बाट
पङ्क्ति ५:
बी.पी. एवं गिरिजाका पिता श्री कृष्णप्रसादकोइरालाले दुई विवाह गर्नुभएको थियो । पहिली पत्नी मोहनकुमारी कोइरालाबाट जन्मनुभएको [[मातृका प्रसाद कोइराला]] देशको प्रधानमन्त्री हुनुभयो । कृष्णप्रसादकी पहिली पत्नीकै छोरी इन्दिराकी छोरी शैलजा हुनुहुन्छ । कान्छी श्रीमती दिव्या कोइरालाबाट बी.पी. कोइराला, केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मनुभएको हो ।
==राजनैतिक जीवन==
[[वि.सं.]] २०१७ सालमा [[राजा महेन्द्र]]लाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८ सालको[[आमनिर्वाचन, २०४८|आमनिर्वाचन]]मा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट [[प्रतिनिधिसभा]]मा निर्वाचित भई करीब १ वर्ष [[कृषि वन तथा भू-संरक्षण मन्त्रालय|कृषि वन तथा भू-संरक्षण]] मन्त्री रहिन्। [[वि.सं.]] २०५१ सालकोमध्यावधि निर्वाचनमा उहाँ पुनः मोरङ क्षेत्र नं. ७ बाट७बाट प्रतिनिधि सभामा निर्वाचित भईन् ।
पिता डा. पिनाकी र आमा इन्दिराको जेठो सन्तान शैलजाले कोइराला परिवार तथा बीपी कोइरालाको सान्निध्यमा राजनैतिक यात्रा शुरु गर्नुभएको थियो। र, मृत्युपर्यन्त बीपीको विचार र नेपाली काङ्ग्रेसप्रति निष्ठासाथ उभिनुभयो। शान्तिपूर्ण सङ्घर्ष होस् वा सशस्त्र आन्दोलन, शैलजाको उपस्थिति अग्रपङ्क्तिमा हुन्थ्यो। १६ पुस २०३३मा बीपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै उहाँसँगै नेपाल फर्कने केही व्यक्तिमा शैलजा पनि पर्नुहुन्छ। काठमाडौं आइपुग्नासाथ गिरफ्तारी र त्यसपछि अनिश्चित भविष्य शुरु हुन्छ भन्ने जान्दाजान्दै पनि उहाँले पहिलो डफ्फामै नेपाल आउन रुचि देखाउनुभयो। उर्लंदो अवस्थाको पञ्चायती व्यवस्थामा सशस्त्र आन्दोलन गरेको दलले राष्ट्रिय मेलमिलापको नीति अँगालेको तथ्यलाई पत्याउन जो-कोहीलाई कठिनाई थियो। त्यो पृष्ठभूमिमा नेपाल भित्रिनु भनेको साहस, धैर्य र त्यागको अनुपम उदाहरण थियो।
==ओहदा र कार्यभार==
"https://ne.wikipedia.org/wiki/शैलजा_आचार्य" बाट अनुप्रेषित