"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→प्रधानमन्त्री चयन: correction, replaced: कृया → क्रिया using AWB |
सा हिज्जे, typos fixed: मा → मा (3), को → को (2) |
||
पङ्क्ति २:
[[File:JN PM of Nepal.jpg|thumb|200px|left| प्रधानमन्त्री निर्वाचित भएपछि झलनाथ खनाल]]
[[File:J.n (2).jpg|thumb|200px|right|झलनाथ खनाल]]
'''झलनाथ खनाल''' नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन्। २०६७ माघ
[[त्रिभुवन विश्वविद्यालय]]बाट राजनीति शास्त्र र इतिहासमा स्नातक उनले वि.सं. २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनैतिक यात्राको सुरुवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसंग जनवादी विवाह गरे। राजनैतिक जीवनको सुरुवातसंगै विज्ञान विषयको शिक्षकका रुपमा जागिरे जीवन बिताए। उनी २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भएका थिए। राजनीतिमा संलग्न भएकै कारण जागिर गुमाउन बाध्य भएपछि खनाल पूर्णरुपमा राजनीतिमा सकि्रय भएका थिए। २०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म लगातार नेकपा मालेको महासचिव रहे। २०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि पनि खनालको नेतृत्वदायी भूमिका थियो। त्यसयता नेकपा एमालेको पाचौं छैठौ र सातौ महाधिवेशनपछि एमालेको केन्द्रिय पोलिटब्यूरो र स्थायी कमिटीमा रहेर काम गरेका खनाल २०६४ सालको [[संविधान सभा]]को निर्वाचनमा नेकपा एमालेले लज्जास्पद पराजय ब्यहोरे लगत्तै तत्कालिन महासचिव माधव नेपालले राजीनामा दिएपछि खनालले एमाले महासचिवको जिम्मेवारी सम्हाले। पछिल्लो पटक [[बुटवल]]मा सम्पन्न नेकपा एमालेको आठौ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्। <ref name="ReferenceA">झलनाथ खनालको जीवनी, [[हिमालय टेलिभिजन]], २०६७ माघ २०</ref>
== राजनैतिक जीवन ==
झलनाथ खनालको जन्म [[इलाम जिल्ला]]को [[साँखेजुङ]] गाविस-
२०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तिपछि सक्रिय राजनीति थालेका खनालले विज्ञान विषयमा स्नातकको अध्ययन पूरा गरेपछि २०२७/२८ सालतिर [[बागलुङ जिल्ला]] स्थित गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा काम गरे।
त्यही बेला हालका राष्ट्रिय जनमोर्चाका अध्यक्ष [[चित्रबहादुर केसी]] पनि त्यही विद्यालयमा पढाउँथे। राजद्रोहका आरोपमा केही महिना जेलपछि उनीलाई धौलागिरी अञ्चाधीशले निलम्बन गरेका थिए।<ref name="ReferenceA"/>
पङ्क्ति १२:
शिक्षण पेशा छोडेपछि उनले राजनैतिक शास्त्र र इतिहास लिएर [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातक तहसम्मको अध्ययन गरे। उनी २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना जेल परे भनें [[बीरेन्द्र वीर विक्रम शाह|राजा बीरेन्द्र]]को राज्याभिषेकको समयमा पनि ६ महिना जेल परे। जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत भएका यिनी २०३३ सालमा [[झापा]]मा पक्राउ परे। खनाल २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भए। पार्टीले जनमतसंग्रह बहिस्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भए। झापा विद्रोहपछि उनी २०३१ सालमा गठित 'क्रान्तिकारीहरूको संगठन' को-ओर्डिनेशन कमिटिको संस्थापक सदस्य भए। २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भए ।<ref name="नागरिक न्यूज डट कम"/> ।
झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१/
२०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय हाइ कमाण्डमा मालेका प्रतिनिधिको रुपमा रहे। जनआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री थिए। २०४७ सालको संसदीय निर्वाचनमा खनाल इलामबाट निर्वार्चित भए। २०४९ सालको एमालेमा [[मदन भण्डारी]]को बहुदलीय जनवादको नीति पारित गर्योा। त्यस समयमा सि.पी. मैनालीसँग मिलेर ल्याएको कार्यानीति 'परिमार्जित नौलो जनवाद' अल्पमतमा पर्यो, जसलाई उनले सहयोग गरे। अधिवेशनले [[मदन भण्डारी]]को बहुदलीय जनवादको कार्यनीति पारित गर्योक। उनी केन्द्रीय कमिटीमा त चुनिए तर उनलाई [[मदन भण्डारी]]ले पोलिटब्युरो सदस्य समेत बनाएनन्। भण्डारीको दासढुंगा दुर्घटना निधनपछि मात्रै खनाल पोलिटब्युरो सदस्य बने। भण्डारीको 'जबज'लाई खनालले '[[दक्ष प्रजापति]]को टाउको' जस्तो भनेर टिप्पणी गरेका थिए।
२०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलामबाट निर्वार्चित भए। ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए।
२०६४ चैतमा भएको संविधानसभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजय पछि तत्कालिन महासचिव [[माधवकुमार नेपाल]]ले पद छाडे र उनी महासचिव भए। संविधानसभाका निर्वाचनमा प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत भए। २०६५ साल फागुन [[बुटवल]]मा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट खनाल अध्यक्षमा निर्वार्चित भएका हुन्। पार्टी भित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न सवल खनाल अध्ययनशील मानिन्छन्। तर जनसम्पर्कको पक्षमा भने उनी कमजोर रहेको उनी निटक रहेकाहरु बताउँछन्।
|