"धान" का संशोधनहरू बिचको अन्तर

correction, replaced: को → को (2) using AWB
सा हिज्जे, typos fixed: अंग → अङ्ग (2), अंक → अङ्क, मा → मा (3)
पङ्क्ति १:
'''धान''' विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम '''ओरिजा सेटिभा'''ले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै [[भारत]] र [[चीन]]मा यसको खेती गरिन्थ्यो । धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । संसारभरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो । धानको पहिलो बीज कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै भन्न सकेका छैनन् ।
 
सम्भवत: १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको शुरुआत भयो । भारतमा हस्तिनापुर (उत्तर प्रदेश)-मा उत्खनन (१०००-७५० इसापूर्व)-को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अंगारकोअङ्गारको स्वरूपमा पाइएको थियो । जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो । जंगली धान पहिला [[बंगलादेश]], [[आसाम]], [[उडिसा]] र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो । त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), [[अष्ट्रेलिया]], [[संयुक्त राज्य अमेरिका]] अनि [[स्पेन]], [[इटाली]] र [[फ्रान्स]]जस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार भयो ।
 
विकास
पङ्क्ति ९:
क्षेत्र तथा वितरण
 
धान सिक्किमको एक महत्त्वपूर्ण खाद्यान्न बाली हो। कम्ती पानी भएको गरम तथा चिसो जलवायुमा सिक्किमको सबै ठाउँमा यसको खेती गरिन्छ। करिब १४.१५ हजार हेक्टर इलाकामा यसको उब्जनी गरिन्छ। धानको उत्पादन २००५-०६ मा०६मा २२.६९ हजार टन र २००६-०७ मा०७मा २१.४५ हजार टन भएको थियो। विशेष खाद्यान्न उत्पादन कार्यक्रम (एसएफपीपी) र विशेष धान विकास कार्यक्रम (एसआरपीपी)-लाई असरदार ढंगमा लागू गरेर यो उत्पादन बढाउन सकिन्छ। सिक्किममा धानको वितरण निम्नअनुसार दिइएको छ:
 
सिक्किममा धान उत्पादनको जिल्लागत क्षेत्र (२००६-०७)
पङ्क्ति ८१:
सिक्किममा बाली विकास कार्य
 
राज्यको कृषि विभागले सिक्किम भारतमा विलयको भएको एक वर्षपछि १९७६ देखि नै सिक्किममा धानको एफवाईएम (फार्म यार्ड मेनुर) –को परिचय गर्दै आएको छ। १९७६-७७ मा७७मा सिक्किममा स्थानीय प्रजातिहरूको ठूलो संकलनसितै राज्यमा करिब ६० धानका प्रजातिहरू परिचित गरिएको थियो। पुसा-३३, गोबा, के-३३-१, डीआर-९२, चौनरी, सीबी-९८८, जेएस-५२-१०२, जेबीएस-म्युट-५०८-२७०, आरपीए-५९२९, ओआर-१, ओआर-२, आईईटी-१४४४, गिजा-१४, जेएस-१६२०, सीआर-१२६-४२-१, सीआर-१२६-५३-५, सीआर- १२६-२७-५३, आईईटी-२९१४, कलिङ्ग-१, कलिङ्ग-२ आदि जस्ता प्रजातिहरू यिनीहरूका अनुकूलन (हावापानीसँग मेल खाने गुण) र उत्पादनका लागि पाकिम, मंगन, गेजिङ, दरामदिन र माझीटारमा परीक्षण गरिएको थियो।
 
शुरुमा पुसा-३३ सिफारिश गरिएको थियो, तर ब्लास्ट वा ढुसी रोग लाग्नसक्ने भएकोले यसलाई पछि फिर्ता लिइएको थियो। त्यसपछि आईईटी- १४४४, गिजा-१४, सीआर-१२६ जस्ता प्रजातिहरू सिफारिश गरियो। गिजा-१४ पनि सिफारिश गरियो।
पङ्क्ति १४०:
यसको जरा व्यवस्था रेसादार हुन्छ, जसमा जराको शाखा र जराको जटा वा रेसा हुन्छ। रोपेको लगत्तैपछि धानको बीजले मूल जरादेखि बीजीय जरा निकाल्छ। यो कम्ती बाँच्छ। खास काम गर्ने जरा दोस्रो बलियो जरा हुन्छ, जो आँख्लाको तल्लो डाँठबाट पलाउँछ।
 
अंकुरअङ्कुर व्यवस्था
 
डाँठको रूपमा जानिने धानको डाक्ला खोक्रो, गोलो, जोडिएको र डाँठ र अन्तरडाँठले बनेको हुन्छ, जो एकपछि अर्को गर्दै मिलेर बसेको हुन्छ। भुइँडाँठले मुख्य आँख्लामा एउटा पात र कली दिन्छ, जो मुना वा डाँठको रूपमा बढ्न सक्छ। पहिलो डाँठ मुख्य आख्लामध्येबाट बढ्छ। पहिलो डाँठले दोस्रो डाँठ जन्माउँछ अनि दोस्रोले तेस्रो शाखाहरू बनाउँछ। उद्बिद अवस्थासम्म धानको डाँठ बढ्ने क्रम जारी रहन्छ। पानी र पोषण तत्त्वको चापको कारण केही डाँठहरू प्रजनन अवस्थामै मर्छन्। फूलको डाँठ बोक्ने आँख्लालाई उर्वर तथा प्रजनक डाँठ भनिन्छ।
पङ्क्ति १५४:
पात तन्तु
 
यो पातको माथि फैलिएको अंगअङ्ग हो अनि डाँठबाट निस्कन्छ, जहाँ यो पातको दापसँग जोडिन्छ। जोर्नीमा यसको बाक्लो कठालो हुन्छ।
 
बाह्यकर्ण (बाहिरी काणजस्तो आकृति भएको ‘अरिकल’)
"https://ne.wikipedia.org/wiki/धान" बाट अनुप्रेषित