"प्रचण्ड गोर्खा पर्व" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, removed uncategorised tag, added orphan tag |
सा हिज्जे, typos fixed: मा → मा |
||
पङ्क्ति ५:
{{dead end|date=जुन २०११}}
भीम शमशेरको शासनकालमा वि.सं.
'प्रचण्ड गोर्खा' लाई नेपालको पहिलो राणाविरोधी राजनैतिक पार्टीका रूपमा लिइएको छ । यसले सशस्त्र क्रान्तिमा विश्वास गर्थ्यो । यिनीहरूले तिहारका बेलामा बम पड्काएर सबै राणाहरूलाई मार्ने योजना बनाएकोमा पोल खुल्न गई यिनीहरूमाथि ठूलो दमन गरियो । आजीवन कारावास पाएका केहीको जेलमै मृत्यु भयो भने केही २००७ सालपछि मुक्त भए ।
|