"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

सा unicodifying
सा हिज्जे, typos fixed: मा → मा (3)
पङ्क्ति ४:
 
== नयाँ राष्ट्रिय गान ==
''सयौं थुँगा फूलका हामी'' बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरु मध्यबाट नेपालको राष्ट्रगानको रुपमा छनौट गरेको हो। यो गानका रचनाकार कवि [[व्याकुल माइला]] हुन् भने संगीतकार [[अम्बर गुरूङ]] हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबाट निरंकुश शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४ मा१४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाखमा राष्ट्रिय गानका रुपमा छानिएको छ।
 
=== शब्द ===
पङ्क्ति २०:
 
== पुरानो राष्ट्रिय गान (निलम्बित) ==
सन् १९६२ देखि अपनाइएको '''"राष्ट्रिय गान"''' नेपालको राजा र राष्ट्रको निम्ति समर्पित छ। यसको संगीत सन् १८९९ मा१८९९मा भक्त बहादुर बुढापिर्थीले रचना गर्नुभएको थियो। यसको शब्द रचना श्री [[चक्रपाणि चालिसे|चक्रपाणि चालिसेले]] सन् १९२४ मा१९२४मा गर्नु भएको थियो।
 
=== शब्द ===