"हिन्दी भाषा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: as:হিন্দী ভাষা
सा हिज्जे, typos fixed: मा → मा
पङ्क्ति २०:
|notice=Indic}}
 
'''हिन्दी''' [[भारत]]को [[संविधान]] अनुसार [[भारत]]को पहिलो [[राष्ट्र भाषा]] हो र यो भारतका बहुसंख्यक जनताले प्रयोग गर्ने भाषा पनि हो । हिन्दी मुख्य रूपले उत्तर तथा मध्य भारतका भूभागहरूमा बोलिन्छ । सन २६ जनवरी १९६५ मा१९६५मा हिन्दीलाई भारतको आधिकारिक भाषा को मान्यात दिईएको थियो ।
 
[[चिनीया भाषा]] पछि हिन्दी विश्वमा सबैभन्दा धैरै मानिसहरूले मातृभाषाको रूपमा बोल्ने भाषा हो । भारत तथा अन्य देशमा ६० करोड (६०० मिलियन) भन्दा ज्यादा मानिसहरू हिन्दी प्रयोग गर्दछन । [[फिजी]], [[मौरिशस]], [[गायाना]], तथा [[सूरीनाम]] का धेरै जनता दैनिक रूपमा हिन्दी प्रयोग गर्दछन ।
"https://ne.wikipedia.org/wiki/हिन्दी_भाषा" बाट अनुप्रेषित