"डन्डीफोर" का संशोधनहरू बिचको अन्तर

→‎परिचय: correction, replaced: को → को using AWB
→‎परिचय: correction, replaced: संबन्धित → सम्बन्धित using AWB
पङ्क्ति ४:
 
==परिचय==
सौन्दर्य तथा छाला रोग विशेषज्ञका अनुसार सामान्य '''डन्डिफोर''' छालासँग सम्बन्धित समस्या हो । किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ । '''Acne''' संबन्धितसम्बन्धित यो रोग छालाको ग्रन्थी मा तैलिय पदार्थ जम्मा हुने हुदा देखिन्छ|चिकित्सा तथ्यपत्रअनुसार डन्डिफोर हुनुको वास्तविक कारण हालसम्म थाहा पाउन सकिएको छैन, तर केही मामिलामा एन्ड्रोजन हार्मोनको कारणले यो हुने गरेको छ । केही व्यक्तिलाई ३० वर्षपछि समेत डन्डिफोर देखिन सक्छ । यस्तो हुनुको पछाडि धेरैजसो अवस्थामा हार्मोनको असन्तुलन रहेको छ ।
[[File:Teenager-with-acne.jpg|thumb]]
 
"https://ne.wikipedia.org/wiki/डन्डीफोर" बाट अनुप्रेषित