"खरायो" का संशोधनहरू बिचको अन्तर

→‎शारीरिक विषेशता तथा बनावट: correction, replaced: कृया → क्रिया using AWB
सा (r2.7.2) (रोबोट ले थप्दै: ckb:کەروێشک; अंगराग परिवर्तन)
(→‎शारीरिक विषेशता तथा बनावट: correction, replaced: कृया → क्रिया using AWB)
आहारा निल्नेबेला बाहेक अरुबेला खरायोको '''epiglottis''' च्यापुमा टाँसिएको हुने हुनाले यसले बाध्यात्मकरूपमा सधैं नाकबाट सास फेर्ने गर्दछ । यसको दुईजोडा काट्ने दाँत एक पछि अर्को मिलेर बसेको हुन्छ । यीनै दाँतका कारण नै खरायोलाई '''Rodent''' भन्दा अलग समुहमा वर्गिकरण गरिएको हो ।
 
खरायोहरूको पाचन प्रकृयाप्रक्रिया ठूलो आन्द्रा र '''cecum'''मा सम्पन्न हुने भएकोले यीनीहरूलाई '''hindgut digesters''' पनि भनिन्छ । खरायोहरूको '''cecum''' यीनीहरूको आमाशय भन्दा १० गुणा ठूलो हुन्छ, '''cecum''' र ठूलो आन्द्राले संयूक्तरूपमा पाचन नलीको लगभग ४०% भाग ओगटेका हुन्छन् । यीनीहरुको '''cecum'''को मांशपेशीमा भएको अभुतपूर्व क्षमताका कारण पाचन नलीमा भएको खानेकुरामा भएका रेशादार तत्वहरू छुट्याउनेकाम सजिलै सम्पन्न हुन्छ । यसरी छुट्टिएका रेशादार तत्वहरू मलकोरूपमा बाहिरिन्छन् भने बाँकीरहेका पोषकतत्वहरू एक प्रकारको झिल्लीमा बेरिएर [[:en:cecotrope|'''cecotrope''']]को रूपमा बाहिर निस्कन्छ जसलाई "night feces" पनि भनिन्छ । '''Cecotrope'''मा अत्याधिक मात्रामा खनिज पदार्थ, भिटामिन र प्रोटिन पाइने हुनाले यो खरायोहरूको स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । खरायोहरूले '''Cecotrope''' खाएर आफ्नो शरीरको लागि आवश्यक पर्ने पोषकतत्वको परिपुर्ति गर्ने गर्दछन् । '''Cecotrope'''लाई ढाकेर रहेको झिल्लीले पोषक तत्वहरूलाई अम्लयूक्त आमाशयबाट आन्द्रामा पुग्नलाई सहयोग पुर्‍याउँछ । यो प्रक्रियाले खरायोहरूलाई आफ्नो आहारबाट पोषकतत्वहरू छुट्याउन सहयोग पुर्‍याउँछ ।
खरायोहरू प्रायजसो सबै मांशहारी जनावरको शिकार भएको हुनाले यीनीहरू सधैंभरि आफ्नो वरपरको स्थितिको बारेमा चनाखो भएर बस्छन् । यदि कुनै खतराको बारेमा सूचना पायोभने खरायोले जमिनमा खुट्टा ठोकेर आफ्नो समुहमा जानकारी दिनेगर्दछन् । खरायोहरूको दृष्य क्षमता फराकिलो हुन्छ । यीनीहरू झुक्याउने खालका दुलाहरू बनाएर, बाङ्गोटिङ्गो बाटोमा उफ्रिंदै कुदेर तथा यदि पक्राउ परिहाले पनि पछाडिको खुट्टाले जोडले हानेर आफ्नो बचाउ गर्ने गर्दछन् । खरायोहरूका बलिया र धारिला दाँतहरूले खानेकुरा काट्न र शत्रुहरूबाट फुत्किन मद्दत गर्दछ ।
 
२,४१०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/194281" बाट अनुप्रेषित