→शारीरिक विषेशता तथा बनावट: correction, replaced: कृया → क्रिया using AWB
सा (r2.7.2) (रोबोट ले थप्दै: ckb:کەروێشک; अंगराग परिवर्तन) |
(→शारीरिक विषेशता तथा बनावट: correction, replaced: कृया → क्रिया using AWB) |
||
आहारा निल्नेबेला बाहेक अरुबेला खरायोको '''epiglottis''' च्यापुमा टाँसिएको हुने हुनाले यसले बाध्यात्मकरूपमा सधैं नाकबाट सास फेर्ने गर्दछ । यसको दुईजोडा काट्ने दाँत एक पछि अर्को मिलेर बसेको हुन्छ । यीनै दाँतका कारण नै खरायोलाई '''Rodent''' भन्दा अलग समुहमा वर्गिकरण गरिएको हो ।
खरायोहरूको पाचन
खरायोहरू प्रायजसो सबै मांशहारी जनावरको शिकार भएको हुनाले यीनीहरू सधैंभरि आफ्नो वरपरको स्थितिको बारेमा चनाखो भएर बस्छन् । यदि कुनै खतराको बारेमा सूचना पायोभने खरायोले जमिनमा खुट्टा ठोकेर आफ्नो समुहमा जानकारी दिनेगर्दछन् । खरायोहरूको दृष्य क्षमता फराकिलो हुन्छ । यीनीहरू झुक्याउने खालका दुलाहरू बनाएर, बाङ्गोटिङ्गो बाटोमा उफ्रिंदै कुदेर तथा यदि पक्राउ परिहाले पनि पछाडिको खुट्टाले जोडले हानेर आफ्नो बचाउ गर्ने गर्दछन् । खरायोहरूका बलिया र धारिला दाँतहरूले खानेकुरा काट्न र शत्रुहरूबाट फुत्किन मद्दत गर्दछ ।
|