"रुपन्देही जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, removed stub tag
सा हिज्जे, typos fixed: दुइ → दुई, संग → सँग using AWB
पङ्क्ति ३५:
* मुख्य नदीहरु : तिनाउ, रोहीणी, दानव, कोठी, महाव, कञ्चन, बधेला,
* प्रमुख तालहरू: गैडहवा, बिष्णपुरा, नन्दभाउजु, चिल्हिया
समुद्र सतहबाट १५२ मिटर देखि १२१९ मिटर सम्मको उचाईमा यो जिल्ला अवस्थित छ । यस जिल्लाको कुल क्षेत्रक्रल १३६७.७० वर्ग किलोमिटर रहेको छ । यस जिल्लामा ६९ गाउँ विकास समिति, दुइदुई नगरपालिका, १७ इलाका र पांच संसदीय निर्वाचन क्षेत्रहरु छन् ।
<ref name=krish>{{cite web|url=http://www.ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035|title=संक्षिप्त परिचय | publisher='''जिविस रुपन्देही'''}}</ref>
 
== जिल्लाको नामाकरण ==
यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्ध संगबुद्धसँग जोडिएको छ । गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपूरमा जन्मिएकी थिइन। उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रुपिदेवी भनिन्थ्यो र त्यही शब्द रुपिदेवीवाट रुपिन्देही र रुपन्देही भएको हो भन्ने भनाई छ ।
 
==जनजिवन==
पङ्क्ति ५७:
[[श्रेणी:नेपाल]]
 
[[bpy:রুপন্দেহী]]
[[da:Rupandehi District]]
[[en:Rupandehi District]]
Line ६२ ⟶ ६३:
[[gu:રુપનડેહી જિલ્લો, નેપાળ]]
[[hi:रुपन्देही जिला]]
[[bpy:রুপন্দেহী]]
[[it:Distretto di Rupandehi]]
[[nl:Rupandehi (district)]]
[[new:रुपन्देही जिल्ला]]
[[nl:Rupandehi (district)]]
[[no:Rupandehi distrikt]]
[[pnb:ضلع روپندیہی]]
[[pl:Rupandehi (dystrykt)]]
[[pnb:ضلع روپندیہی]]