"तेह्रथुम जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा "तेह्रथुम जिल्ला" लाई सुरक्षित गरियो ([edit=autoconfirmed] (अनिश्चित काल) [move=autoconfirmed] (अनिश्चित काल)) |
सा →जिल्लाको इतिहास: हिज्जे, typos fixed: दुइ → दुई using AWB |
||
पङ्क्ति ४१:
तेह्रथुम जिल्लाको नामाकरण [[पृथ्वीनारायण शाह]]ले नेपाल एकिकरण गरी सकेपछि जग्गाको तिरोभरो उठाउने व्यवस्थासंग सम्बन्धित रहेको पाइन्छ । [[पृथ्वीनारायण शाह]]को एकिकरण अभियानको लागि पूर्व क्षेत्रमा खटी आएको अभिमान सिंह बस्नेत नेतृत्वको गोर्खाली सेनाले खुम्बुवान क्षेत्रमा विजय गरेपछी वि.सं.१८३१ मा गोर्खाली सैन्यका रामकृष्ण कुँबरलाई लिम्बुहरुले चैनपुरमा बोलाई मेलमिलाप गरी आफूहरु नेपाल सरकारको आश्रयमा बस्न स्वीकार गरेका थिए । यसरी लिम्बुवान क्षेत्र नेपाल अधिराज्यमा समावेश भई सकेपछि गोर्खालीले लिम्बुहरुको रितिथिति तथा अन्य सामाजिक व्यवस्थामा खलल नगर्ने वचन दिएका थिए । लिम्बुवानमा प्रचलित थिति अनुसार [[किपट]]को अमालप्रथा यथावत थामियो । [[किपट]]को राजीनामा नहुने भयो । यहाँका सुब्बाहरुलाई पञ्चखत वाहेक अन्य मुद्दा मामिलाहरु हर्ने र "ठ्रि्रे मुग्रे" गरी दण्ड जरिवाना समेत गर्न पाउने अधिकार हुने गरी [[पृथ्वीनारायण शाह]]बाट लालमोहर बक्स भएको थियो । अव सत्रथुममा रहेको लिम्बुवान क्षेत्रको धनकुटा गौडा अन्तरगत रही तिरो भरो धनकुटा गौडामा बुझाउनु पर्ने भयो । पछि ब्रि्रम संबत १९५२ सालमा सत्रथुम मध्ये मित्लुङ्ग पहाड, जलहरा, बेलहरा, र छथर थुम धनकुटामा रही बाँकी आठर्राई, फेदाप, याङ्गरुप, पाँचथर, ताप्लेजुङ्ग, मेवाखोला, माईखोला, तमोर खोला, पाँचखप्पन, दशमझिया, चैनपुर, सभाउत्तर र संखुवा उत्तर गरी तेह्र (१३) थुमको तिरो उठाउने गरी तेह्रथुम मालको स्थापना भयो ।
बि.सं.२०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लाहरुमा विभाजन गरिंदा तेह्रथुम माल अन्तरगत पर्ने क्षेत्रलाई ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा र तेह्रथुम गरी चारवटा जिल्लामा छुट्याइयो । १३ वटा थुमहरु मध्ये यस जिल्लामा आठर्राई,फेदाप, माईखोला र साविक धनकुटा जिल्लामा रहेको छथर थुमको पूर्वी भाग मात्रको क्षेत्रफल कायम रहे पनि साविक तिरो उठाउने माल अड्डा यसै जिल्लाको क्षेत्रमा परेको हुँदा यो जिल्लाको नाम पनि तेह्रथुम रहन गएको कुरा ऐतिहासिक तथ्यबाट पुष्टी हुन्छ । बि.सं. २०१८ साल पछि यस जिल्लामा कायम भएका ४२ गाउँ पञ्चायतहरु मध्येबाट तांखुवा र परेवादिन
==पर्यटकीय तथा धार्मिक महत्वका स्थलहरु==
|