"देवी-देवता" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794)
correction, replaced: हिन्दु → हिन्दू (4) using AWB
पङ्क्ति १:
[[image:Shiva5.jpg|200px|thumb| हिन्दुहिन्दू देव शिव भगवान]]
 
{{टेम्पलेट हिन्दूत्व}}
[[हिन्दु]] [[धर्म]]मा देवी-देवताहरुको धेरै महत्व छ। हिन्दुले देवी-देवतालाई निशदिन पुजने गर्छ। हिन्दुहिन्दू धर्मको [[पवित्र पुस्तक]]हरुमा भनियेको छ कि जो ब्यक्तिले देवी-देवताको अर्चना गर्छ उसले मृत्यु उपरांत मोक्ष प्राप्त गर्छ। देवी-देवताको आशिर्वादले कष्ट र [[पाप]]को नाश हुन्छ र ब्यक्तिले शान्तिपूर्वक जिन्दगी निर्वाह गर्न सक्छ। कुनै अपुग वस्तुको प्राप्ती हेतु पनि मानिषले देवी-देवता समक्ष [[पूजा-अर्चना]], [[व्रत-उपवास]] [बलि-भोग] आदि गर्ने गर्छन।
 
हिन्दु धर्म जस्तै अरु धर्महरुमा पनि देवी-देवता छन्। कति धर्महरुमा देवी-देवता एउटै छन भने कतिमा हिन्दुहिन्दू जस्तै अनेकौँ छन्।
 
हिन्दु धर्मको [[पवित्र ग्रन्थ]]हरुको अध्ययन अन्तर्गत भनियेको छ कि हिन्दुहिन्दू धर्ममा क्षेत्रिय देवी-देवता सहित तैँतिस करोड देवी-देवताहरु छन्।
 
यहाँ केही मुख्य देवी-देवताहरुको सूची हेर्नुस।
पङ्क्ति २६:
*[[विश्वकर्मा]] आदी
{{हिन्दू धर्म}}
 
[[category:देवी-देवता]]
[[category:श्रेणी:देवी-देवता]]
[[श्रेणी:श्रेणी]]
 
[[ar:ملحق:قائمة الآلهة الهندوسية]]
"https://ne.wikipedia.org/wiki/देवी-देवता" बाट अनुप्रेषित