"हिन्दी भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: yo:Èdè Híndì |
correction, replaced: भुभाग → भूभाग using AWB |
||
पङ्क्ति २०:
|notice=Indic}}
'''हिन्दी''' [[भारत]]को [[संविधान]] अनुसार [[भारत]]को पहिलो [[राष्ट्र भाषा]] हो र यो भारतका बहुसंख्यक जनताले प्रयोग गर्ने भाषा पनि हो । हिन्दी मुख्य रूपले उत्तर तथा मध्य भारतका
[[चिनीया भाषा]] पछि हिन्दी विश्वमा सबैभन्दा धैरै मानिसहरूले मातृभाषाको रूपमा बोल्ने भाषा हो । भारत तथा अन्य देशमा ६० करोड (६०० मिलियन) भन्दा ज्यादा मानिसहरू हिन्दी प्रयोग गर्दछन । [[फिजी]], [[मौरिशस]], [[गायाना]], तथा [[सूरीनाम]] का धेरै जनता दैनिक रूपमा हिन्दी प्रयोग गर्दछन ।
|